नवलपुर महोत्सवमा सस्थागत रुपमा सहभागी नहुन जातीय घटकहरुलाई जनजाति महासंघको निर्देशन

नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ नवलपुर उसका जातीय घटक संगठनहरुले आज एक विज्ञप्ति जारी गरी माघ २५ गतेदेखि कावासोतीमा सञ्चालन भईरहेको नवलपुर महोत्सव संस्थागत रुपमा सहभागी नहुन निर्देशन गरेको छ । नेपाल आदिवासी जनजाति महासंघ नवलपुर र…

मकुना हात्ती मृत्युबारे छानबिन समितिले काम थाल्यो

चितवन : चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली हात्ती (मकुना) को मृत्युका विषयमा बनेको छानबिन समितिले औपचारिक रुपमा आफ्नो काम सुरु गरेको छ। समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयारी गरेर अनुसन्धान अघि बढाइएको छानबिन समितिका…

फोनिज नवलपुरको अध्यक्षमा राजन थकाली

नवलपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज नवलपुरको अध्यक्षमा राजन थकाली निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षमा पूजा गुरुङ, सचिवमा यामु कुमाल, सहसचिवमा उमा बोटे, कोषाध्यक्षमा चन्द्रा महतो, सदस्यहरुमा रिनु पाटा मगर,…

मित्रलाल श्रेष्ठको अध्यक्षतामा नेवाः देय दबु नवलपुरको नयाँ नेतृत्व चयन

नवलपुर । नेवाः देय दबु नवलपुरको पाँचौं जिल्ला अधिवेशनले मित्रलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा गोविन्द श्रेष्ठ, उपाध्यक्षमा भवि श्रेष्ठ, सचिवमा रामकुमार श्रेष्ठ, महिला सचिवमा विमला श्रेष्ठ,…

नेवाः देय दबू नवलपुरको पाँचौं जिल्ला अधिवेशन भोलि

नवलपुर । नेवा देय् दबू नवलपुर जिल्ला कार्यसमितिको पाँचौं जिल्ला अधिवेशन भोलि कावासोतीमा हुने भएको छ । नेवाः समुदायको छाता संगठन नेवाः देय् दबू नवलपुरका अधिवेशन कावासोती ३ को देवचुली नेवा गुठीमा हुने भएको हो । अधिवेशनमा प्रतिनिधि,…

कावासोतीबाट १५ बर्षीय बालक ३ दिनदेखि वेपत्ता

नवलपुर । नवलपुरको कावासोती १३ बुढौलीकुनाबाट १५ बर्षीय बालक प्रविन महतो वेपत्ता भएका छन् । कावासोती १३ बुढौलीकुना निवासी १५ बर्षीय प्रविन महतो २१ गते विहान ३ बजे घरबाट कोही कसैलाई जानकारी नगराई आफू खुसी हिडेको र अहिलेसम्म वेपत्ता रहेको…

नवलपुरमा करेन्ट लागेर मृत्यु

नवलपुर । नवलपुरको गैडाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहका अनुसार नवलपुरको गैडाकोट ५ कालिका चोकमा पुरानो विजुलीको पोलबाट नयाँ पोलमा तार सार्ने क्रममा अचानक करेन्ट…

नेप्लिज नाइबरहुड कम्युनिटीद्वारा आश्रममा सामग्री हस्तान्तरण

नवलपुर । नेप्लिज नाइबरहुड कम्युनिटी मेलबर्न अस्ट्रेलियाले नवलपुरको कोल्हुवामा रहेको अरविन्द आश्रम कोल्हुवामा विभिन्न सामग्रीहरु हस्तान्तरण गरेको छ । नेप्लिज नाइबरहुड कम्युनिटी मेलबर्न अस्ट्रेलिया, हाल मेलवर्नमा हुनुभएका अध्यक्ष श्रीकृष्ण…

हिजो देखि हराइरहेकी महिला जंगलमा मृत फेला

नवलपुर । नवलपुरको दुवचुली नगरपालिकाको दिव्यमध्यवर्ती सामुदायिक वनमा हिजोदेखि हराइरहेकी महिला आज मृत फेला परेको छ । ४ साथीहरुसँगै घाँस काट्न गएका मध्ये १ जनालाई गैडाले आक्रमण गरी घाइते भएको थियो भने दुई जना सकुलस फेला परेका थिए र १ जना…

जङ्गली हात्ती मकुनाको निकुञ्ज सुरक्षा कर्मीको गोली लागेर मृत्यु

आत्मरक्षाको लागि गोली चलाउँदा चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्ती मकुनाको मृत्यु भएको छ । निकुञ्जको कोर क्षेत्रतर्फ पठाउने क्रममा निकुञ्ज र यहाँको सुरक्षार्थ खटिएको टोलीमाथि नै जाइलागेपछि मकुनालाई तर्साउन भन्दै गोली प्रहार गरिएको थियो।…