सप्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु
सप्तरी – सप्तरीको रुपनी गाँउपालिका–५ मुसहरनिय बसबिटीमा गएराती ट्रयाक्टर पल्टीदा चालकको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका ट्रयाक्टरमा सवार स्थानिय ७१ बर्षीय भरत यादव र उनको १७ बर्षीय नाति सुभाष कुमार…