पर्यटकलाई अध्यागमनको आग्रहः भिसा शुल्क तिर्न नगद नै बोक्नुस् !

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पर्यटकहरुलाई नगद नै बोकेर आउन पर्यटकलाई अनुरोध गरेको छ । विद्युतीय भुक्तानी प्रक्रियामा समस्या रहेको भन्दै अध्यागमन कार्यालयले सार्वजनिक…

दुखद खबर स्याङ्जामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ५ गम्भीर घाइते

स्याङ्जानको वालिङमा यात्रुबाहक जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिकाको डाँडाखर्क भन्ने स्थानमा आज (आइतबार) बिहान जीप दुर्घटना भएको हो । जीपमा ११ जना सवार रहेकोमा ५ जनालाई गम्भीर घाइते अवस्थामा उद्धार…

स्वदेशमै मासिक एक लाख कमाइ गर्दै भानु चौधरी, काम भ्याइनभ्याइ

धेरै पढेलेखेका युवा बेरोजगार छन् । जागिरको खोजीमा युवा भौँतारिरहेका छन् । स्वदेशमा अवसर नदेखेर  मासिक  २०–३०  हजार  रुपियाँका  लागि  विदेशिने युवाका सङ्ख्या कम छैन । तर, सामान्य पढेलेखेका र सीप भएका…

एसईई शुक्रबारबाट, ५ लाख १४ हजार परीक्षार्थी

काठमाडौँ — कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ देखि सञ्चालन हुने भएको छ । शैक्षिक सत्र २०७७ र २०७६ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक…

देश बेरोजगार उत्पादन गर्ने कारखाना भयो : राजेन्द्र लिङ्देन

नवलपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश पूर्ण रूपमा बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपुरले शनिबार आयोजना गरेको आमसभालाई सम्बोधन…

दीपेन्द्रसिंह ऐरी: नेपाली क्रिकेटका सबैभन्दा भरपर्दा खेलाडीका रूपमा उदाएका युवा

राष्ट्रिय टोलीका लागि खेलाडी खोजिने ठाउँ भनेकै १९ वर्ष मुनिको टोलीमा नै त हो। विसं २०७२ पछिको यू-१९ ब्याचमा थुप्रै प्रतिभाशाली खेलाडीहरू प्रतिस्पर्धामा थिए। सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, रोहित पौडेल, पवन…

एमाले र कांग्रेसले चुनावी तालमेल गर्ने, के हाेला अब सत्ता गठबन्धन ?

नेकपा एमालेले तनहुँमा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहसँग चुनावी तालमेल गर्ने भएको छ । शनिबार जोशी निवास दमौलीमा दुवै पक्षका नेताहरुबीच भएको छलफलमा चुनावी तालमेल गर्ने सहमति भएको हो…

श्रीलंकामा विरोध शैली, राष्ट्रपतिकाे घर अगाडि नै आत्म हत्या

मिरिहानामा श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको घर अगाडि एक ५३ वर्षीय व्यक्तिले आत्महत्या गरेका छन्। श्रीलंकामा अहिले व्यापक प्रदर्शन जारी छ । उनी विद्युत कटौतीको तुरुन्त अन्त्य गर्न माग गर्दै आन्दोलनमा थिए । डेली मिररले…

अपडेट : जीप दुर्घटनामा काँग्रेस सभापति घाइते, माइला छोराको ज्यान गयो

जीप दुर्घटनामा नेपाली काँग्रेस बझाङका सभापति खड्क बोहराका माइला छोरा विनोद बोहराको ज्यान गएको छ । बझाङको सुर्माबाट धनगढीतर्फ जाँदै गरेको सुपप्र ०१-००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका-४ देउलेख बजार नजिकै…

दाँत सफा गर्ने सही तरिका

दन्त स्वास्थ्य भनेको दाँतको मात्र स्वास्थ्य नभएर मुखको स्वास्थ्य पनि हो। दाँत तथा मुखको समस्या शरीरका अन्य रोग जस्तै प्रमुख १० रोगको रुपमा लिने गरिन्छ।  मुख र यस वरपरको अंग प्रत्यंगको सम्पूर्ण स्वास्थ्य नै दन्त स्वास्थ्य हो। तर यस…