टाइफाइडविरुद्धको खोपमा ३ हजारबढी बालबालिका छुटे
हरि शर्मा -
परासी, - सरकारले सञ्चालन गरेको टाइफाइड रोगविरुद्धको खोप अभियानमा पश्चिम नवलपरासीमा ३ हजारबढी बालबालिका छुटेका छन् । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लगाइने खोप अभियान जिल्लामा चैत २२ देखि ३० गतेसम्म सञ्चालन गरिएको…