विदेश जाने नेपालीको संख्या वृद्धि, एक महिनामा ३६ हजारले लिए श्रम स्वीकृति
एक महिनामा ३६ हजारभन्दा बढीले वैदेशिक रोजगारीमा जानका लागि पहिलो श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको फागुन महिनामा ३६ हजार ४५० जनाले पहिलो श्रम स्वीकृति लिएका हुन् ।
…