अर्जुन दास हत्या प्रकरणः कारण सेक्स, मोबाइल र नशा

गत पुस ३ गते कैलालीको जानकी गाउँपालिका–९ की धर्मा दासको मोबाइलमा एउटा अडियो म्यासेज आयो। त्यसमा एक पुरुषको आवाजमा भनिएको थियो, ‘एकदुई दिनमा खबर पाइहाल्नुहुन्छ, घाँटी अलग छ, शरीर अलग छ। हामीले गरेर आको। हामी बोर्डरपारि छौं। …

रुसी रक्षामन्त्रीलाई हृदयघात

२४ फेब्रुवरीमा युक्रेनमा युद्ध सुरु गरेदेखि युक्रेनमा तैनाथ रुसी सेनाले रणनीति परिवर्तन गर्न र धेरै कठिनाइको साक्षी बन्न बाध्य छन्। रुसी रक्षामन्त्री सर्गेई सोइगुका युक्रेनी योजना अलमल परेका देखिन्छन्। ६६ वर्षीय नेतालाई…

बसको ठक्करबाट १८ वर्षीय दाहालको मृत्यु

काठमाडौंको बेसिगाउँमा बैशाख १ गते बिहीबार बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार ओखलढुङा घर भएका १८ वर्षीय दिपेन दाहाल रहेका छन् ।दुर्घटनामा गम्भीर घाइते भएका…

आगलागी हुँदा ११ घर जलेर नष्ट

काठमाण्डाै - बाँकेको राप्ती सोनारी गाउँपालिका–२ टिकुलीपुर गाउँमा भएको आगलागीमा ११ घर जलेर नष्ट भएका छन् । स्थानीय बासिन्दा सीताराम जैसीको घरबाट हिजो एक्कासी आगलागी सुरु भएको थियो । आगलागीबाट स्थानीय सीताराम जैसी,…

माओवादी केन्द्रका प्रदेश सदस्य पार्टीबाट निस्कासित

गाेपी ज्ञवाली – नवलपरासी, । पार्टीको सांगठनिक अनुशासन विपरित कार्यमा संलग्न रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नवलपरासीले माओवादीका लुम्बिनी प्रदेश समिती सदस्य सुर्य प्रसाद न्यौपानेलाई पार्टीको साधारण सदस्य समेत…

चितुवाको छालासहित गुर्जुधाराबाट ३ जना पक्राउ

प्रहरीले दुर्लभ वन्‍यजन्तु चितुवाको छालासहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं ‍गुर्जुधारा बस्‍ने २३ वर्षीय अर्जुन थिङ, मकवानपुरको थाहा नगरपालिका-१२ बस्‍ने २४ वर्षीय बालदेन वाइबा र साकेला गाउँपालिका-३ बस्‍ने ४६…

पोखराबाट अब सोझै नयाँदिल्ली हवाइ सेवा

काठमाडौं । निजी क्षेत्रको हवाइसेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने भएको छ । बुद्ध एयरले देशकै प्रमुख पर्यटकीय क्षेत्र…

उत्कृष्ट चुनावी गीत बनाए पाैने ३ लाख दिने काँग्रेसको घोषणा, यस्ताे छ अन्य निर्णय

नेपाली काँग्रेसले पार्टीको पक्षमा उत्कृष्ट चुनावी गीतको अडियो– भिडिओ बनाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने भएको छ । काँग्रेसको स्थानीय निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति अन्तर्गतको सांस्कृति समन्वय उपसमितिले काँग्रेसको…

बेरोजगारी र गरिबी अन्त्यका लागि सही नेतृत्व छानाैं : अध्यक्ष लिङ्देन

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा रहेको बेरोजगारी र गरिबी समस्या समाधानका लागि सही नेतृत्व र पार्टी छान्न आग्रह गरेका छन् । राप्रपाले शुक्रबार चितवनको पारस बसपार्कमा आयोजना…

भक्तपुरका बुद्धकृष्णले यसरी छेडे नवौँ पटक जिब्रो (फोटो फिचर)

भक्तपुर । भक्तपुर जिल्लाको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको आगमनपछि वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष नवौँ पटक बोडेका ४९ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले जिब्रो छेडेका छन् । …