केजीएफ २ ले नेपाली फिल्मलाई टाट पल्टाउँदै सबै टिकट ‘सोल्ड आउट’ : फिल्म जुधाउनु नै ‘मुर्खता’
केजीएफ २ ले नेपाली फिल्मलाई टाट पल्टाउँदै सबै टिकट ‘सोल्ड आउट’ : फिल्म जुधाउनु नै ‘मुर्खता’
वैशाख १ गते अनमोल केसी र सुहाना थापा अभिनीत फिल्म ‘ए मेरो हजुर ४’ रिलिज हुँदैछ। सोही दिन रिलिज हुँदैछ दक्षिण भारतीय फिल्म ‘केजीएफ–च्यापटर २’।…