केपी ओली अझै गठबन्धन तोड्ने षडयन्त्रमा छन् : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सत्ता गठबन्धन तोड्ने अझै प्रयास गरिरहेको बताएका छन् ।  पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन दल बीचमा अविस्वास पैदा गर्ने र…

क्रिकेटको नियम परिवर्तन : अब बलरले बलमा थुक लगाउन नपाउने

मेरिलबोन क्रिकेट क्लब (एमसीसी) ले बुधबार अन्तर्राष्ट्रिय क्रिकेटको नियममा संशोधनको घोषणा गरेको छ । तर यो नियम यस वर्षको १ अक्टोबरपछि मात्रै लागू गरिने छ । अस्ट्रेलियामा हुने टी–२० विश्व कप भन्दा पहिले क्रिकेटको नियम फेरिने बताइएको छ ।…

एप्पलले सार्वजनिक गर्यो सस्तो आईफोन एसई २०२२

एप्पलले आफ्नो चिर प्रतीक्षित आईफोन एसई २०२२ सार्वजनिक गरेको छ। कम्पनीले मंगलबार आफ्नो पीक पर्फर्मेन्स इभेन्टमा अन्य डिभाइसहरुसँगै आईफोन एसई २०२२ पनि सार्वजनिक गरेको हो। यो तेस्रो जेनेरेशन आईफोन एसई हो जुन दोस्रो आएको दुई वर्षपछि…

दरौंदी नदीमा बेपत्ता भएका विकास भट्ट मृत भेटिए

गोरखा नगरपालिका-१० छेवेटारको ठुटेबजारस्थित दरौंदी नदीमा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका-१ का २२ वर्षीय विकास भट्टको शव बुधबार बिहान नदीमा फेला परेको प्रहरीले जनाएको छ ।…

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, अहिलेसम्मकै उच्च

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य एकैदिन २ हजार ५०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको हो । मंगलबार १ लाख ३ हजारमा कारोबार भएको सुन आज बुधबार एकै दिन २५ सयले बढेर एक लाख ५ हजार ५ सयमा पुगेको नेपाल…

अमेरिका र बेलायतले रुससँग तेल नकिन्ने

काठमाडौं– अमेरिकाले युक्रेनमाथि आक्रमण गरिरहेको रुसबाट तेल आयात बन्द गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकाले रुसबाट तेल आयात नगर्ने घोषणा गरेका हुन् । ‘हामी सबै रुसी ग्यास, तेल र उर्जाको आयात बन्द गर्दैछौँ ।’…

विभिन्न वाहाना महिला हिंसामा

राम अवतार चाैधरी कपिलवस्तु,  लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले महिलाहरु विभिन्न बाहानामा हिंसामा परिरहेको बताएका छन् । कपिलवस्तुको शिवराज नगरपालिकाले ११२औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर चन्द्राैटामा मंगलबार…

भुलेर पनि यी ७ चीज घरमा नराख्नुहोस् अन्यथा हुनेछ अपशकुन

वास्तु अनुसार, यस्ता केही चीज छन् जो घरमा राख्नु अशुभ मानिन्छ । यी चीज घरमा भए घर भित्र अपशकुन हुने मान्यता छ । घरमा राखिएका यी चिजका कारण परिवारमा खराब प्रभाव पर्ने वास्तुको मान्यता छ । युद्धको चित्र रामायण होस् वा…

रुखमा डेरा बनाई पढ्ने धनकुमारलाई विद्यालयद्धारा वर्ष चर्चित विद्यार्थीको उपाधि

कोभिड–१९ को महामारीका बेला रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागी बनेर चर्चा कमाएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरलाई वर्ष चर्चित विद्यार्थीको उपाधि प्रदान गरिएको छ । …

चन्द्रागिरिमा कुखुराको खोरमा भेटियो चितुवा

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ मा कुखुराको खोरमा अड्किएको अवस्थामा चितुवा फेला परेको छ । खोरमा खुट्टा अड्किएको अवस्थामा फेला परेको चितुवालाई डिभिजन वन कार्यालय हात्तीसारको टोलीले उद्धार गरेको छ । सो चितुवालाई उद्धार…