दुर्गेश र समीक्षा देवचुली महोत्सवबाट पनि आउट
नवलपुर । गायक दुर्गेश थापा र नायिका समीक्षा अधिकारी पूर्वी नवलपरासीको देवचुलीमा सोमबारबाट शुरु हुने महोत्सवबाट बाहिरिएका छन् ।
आयोजकले महोत्सव शुरु हुनु पूर्व बनाएको प्रचारप्रसारमा गायक दुर्गेश थापा र नायिका समीक्षा…