मध्यविन्दु नगरपालिकाको स्थानीय पाठ्यक्रम तयार, हुप्सेकोटमा गतबर्षदेखि पठनपाठन

नवलपुर । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकाले स्थानीय पाठ्यक्रम “हाम्रो मध्यविन्दु” निर्माण गरेको छ । शैक्षिक वर्ष २०७९ देखि लागु गर्ने गरी नगरपालिकाले निर्माण भएको मध्यविन्दु नगरपालिकापका नगर प्रमुख चन्द्रबहादुर…

त्रिवेणी-पोखरा-कोरला सडक मार्गको डेढगाउँ-झ्यालबास खण्डको शिलान्यास

त्रिवेणी–पोखरा–कोरला सडक मार्गको डेढगाउँ–झ्यालबास खण्डको मुख्यमन्त्रीले गरे शिलान्यास नवलपुर । गण्डकी प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको त्रिवेणी–पोखरा–कोरला सडक मार्गको नवलपुरको डेढगाउँ–झ्यालबास खण्डको मंगलबार गण्डकी प्रदेशका…

नेपाल टी-२० विश्वकपमा पुग्न असफल

काठमाडौं । नेपालको टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ । ८ वर्षपछि पुनः विश्वकपमा पुग्ने निर्णायक खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा मंगलबार युएईविरुद्ध नेपालले बलिङ र ब्याटिङ दुवैमा…

एमसीसी रोक्न आग्रह गर्दै प्रचण्ड कहाँ आफै पुगे मोहन वैद्य

एमसीसी रोक्न आग्रह गर्दै नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण आफै नेकपा माओवादी केन्द्रका अध्यक्ष कहाँ पुगेका छन् । भेटमा महासचिव मोहन वैद्य किरणले प्रचण्डलाई एमसीसी पारित नगर्न आग्रह गरेका थिए । माओवादी केन्द्रका…

बस सडकबाट चिप्लिएर खस्दा कम्तिमा ११ जनाको निधन

नयाँदिल्ली । उत्तर भारतमा मङ्गलबार बिहान भएको सडक दुर्घटनामा महिलासहित कम्तीमा ११ जनाको मृत्यु भएको छ, भने दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटना देशको उत्तराखण्ड राज्यमा भएको थियो । गाडी सडकबाट चिप्लिएर लगभग २५० फिट गहिरो खाडलमा…

कल्भर्ट निर्माणमा लापरवाही

राम अवतार चाैधरी कपिलवस्तु, कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा कल्भर्ट निर्माणका लागि कमसल इट्टा झारिएकाे पाइएकाे छ । गाउँपालिकाकाे वडा नम्बर ७ मा गेडुवाजाेतदेखि साेनवर्षा चाैराहासम्मकाे सडक खण्डमा निर्माण हुन लागेकाे कल्भर्टका लागि…

अत्याधिक मादक पदार्थ सेवन गरि मृत्यु

पाल्पाको तानसेनमा गएराती अत्याधिक मादक पदार्थ सेवन गरेका एक युवक मृत फेला परेका छन् । तानसेन नगरपालिका–९ खर्के डाँडाका ३६ वर्षीया महेश बौडेल आफ्नै सुत्ने कोठाको पल्रग तलको भुईँमा मृत फेला परेको पाल्पा प्रहरीले जनाएको छ ।…

सुनसरीमा १४ वर्षीया किशोरी बलात्कृत

सुनसरीमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्जु गाउँपालिका–४ बस्ने २४ वर्षीय अर्जुन गुरुङलाई सोमबार पक्राउ गरेको छ । अर्जुनले ती किशोरीलाई आफ्नै घरमा लगेर…

अत्याधिक मादक पदार्थ सेवन गरि मृत्यु

पाल्पाको तानसेनमा गएराती अत्याधिक मादक पदार्थ सेवन गरेका एक युवक मृत फेला परेका छन् । तानसेन नगरपालिका–९ खर्के डाँडाका ३६ वर्षीया महेश बौडेल आफ्नै सुत्ने कोठाको पल्रग तलको भुईँमा मृत फेला परेको पाल्पा प्रहरीले जनाएको छ ।…

स्यालको टोकाइबाट १२ जना घाइते

१० फागुन, सर्लाही । विष्णु गाउँपालिकाको विभिन्न स्थानमा स्यालको टोकाइबाट १२ जना घाइते भएका छन् । मंगलबार बिहान जङ्गलबाट बस्तीमा स्याल प्रवेश गरी स्थानीयवासीलाई टोकेको हो । स्यालको टोकाइबाट घाइते भएका सबैको प्रादेशिक…