बाघले फेरि मान्छे खायाे

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ को सैनावर गाउँकी एक महिलालाई बाघले आक्रमण गरेको हो। पाटेबाघको आक्रमणबाट ठाकुरबाबा ४ की अन्दाजी ४१ वर्षीय लिलि थारुको ज्यान…

मंगल ग्रहमा शुक्रकिट आकारको ढुंगा !

वैज्ञानिकहरुले जीवनको खोजी गरिरहेको सौर्यमण्डलको एक ग्रह मंगलमा शुक्रकिट आकारको ढुंगा फेला परेको छ । उक्त अनौठो पत्थर फेला परेसँगै वैज्ञानिकहरु चाहिं खुसी छन् । अमेरिकी अन्तरीक्ष संस्था नासाको मार्स क्युरोसिटी रोभरले उक्त ढुंगाको…

एमसीसी अनुमोदनः ओलीले पनि दिएन देउवालाई साथ

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्न एमालेले साथ दिनेमा आशावादी देखिए पनि एमालेले भने साथ नदिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्ता सकिएको छ ।…

वैदेशिक रोजगारीमा गएकाले आईपीओमा कोटा पाउने

वैदेशिक रोजगारीमा गएकाहरुलाई साधारण सेयर (आईपीओ) मा कोटा छुट्याइने भएको छ । वैधानिक च्यानलबाट रेमिट्यान्स पठाउनेहरुका लागि कार्यविधि बनाएर कोटा दिन लागिएको हो । यस विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल,…

नवलपरासीमा ५ जना फरार अभियुक्त पक्राउ

नवलपरासी (पश्चिम) प्रहरीले विभिन्न मुद्धामा फरार अभियुक्तलाई पक्राउ गरेको छ। नवलपरासी जिल्ला अदालतबाट २०५६ देखि २०७० सालसम्म विभिन्न मितिमा फैसला भए पनि फरार पाँच जना अभियुक्तलाई सोमबार पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय…

५ वर्षदेखि विदेशमै रोकिएकालाई नेपाल फर्किन खुल्यो बाटो

राम्रो जागिर छोड्नुपर्ने बाध्यता सिर्जना हुने भएपछि करिब ५ वर्षदेखि विदशेमै रोकिएका घरेलु श्रमिक नेपाल फर्किने बाटो खुलेको छ । सरकारले घरेलु कामदार जान प्रतिवन्ध लगाएको मुलुकमा २०७४भन्दा अघिबाट कार्यरत रहेपनि नेपाल फर्किन नसकेका घरेलु…

जनताको विकास चाहने पार्टी एमाले मात्र होः नेता थापा

घनश्याम भर,  कपिलवस्तु ।  नेकपा एमाले कपिलवस्तुका जिल्ला कमिटी सचिवालय सदस्य गोपाल बहादुर थापाले जनताको विकास चाहने पार्टी नेकपा एमाले पार्टी मात्र भएको बताउनु भएको छ । विजयनगर गाउँ कमिटी इन्चार्जसमेत रहेका थापाले देशको चौतर्फी विकासका…

मोटरसाइकल चोरी घटनाका मुख्य अभियुक्त पक्राउ

भरतपुर । मोटरसाइकल चोरी घटनाको मुख्य आरोपित गिरफ्तार भएका छन् । सर्लाही हरिवन-१ का ३२ वर्षीय सुनित भन्ने इनरजोश साह पक्राउ परेका हुन् । मोटरसाइकल चोर्ने र चोरीको मोटरसाइकलको नक्कली कागजात बनाउने मुख्य व्यक्ति साह फरार रहेका थिए ।…

महिलाहरुमा किन बढ्दैछ कपाल झर्ने समस्या ?

अहिले कपाल झर्ने एउटा साझा समस्या बनेको छ । विभिन्न कारणले पछिल्लो समय पुरुषको मात्रै नभएर महिलाहरुमा समेत कपाल झर्ने समस्या बढ्दै गएको देखिन्छ । पुरुषमध्ये पनि आधाभन्दा धेरैमा यस्तो समस्या देखिएको चिकित्सक बताउँछन् । महिलाहरुमा यो…

विदेश पठाउने भनेर ४५ लाख बढी ठगीको आरोपमा महिला पक्राउ

चितवन। विदेश पठाइदिन्छु भनेर आफन्तलाई ठगी गर्ने चितवनकी एक जना महिलालाई चितवन प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले खैरहनी ७ सुर्तना बस्ने बर्ष ३८ की मिना चौधरीलाई पक्राउ गरेको छ । उनले…