जयनन्द लामाको मृत्युको प्रारम्भिक अनुसन्धान: कारको चाबी हातैमा, सिटमा बान्ता
लोक गायक तथा अभिनेता जयनन्द लामाको मृत्युको कारण के हो अहिले नै पोष्टमार्टम रिपोर्ट आइसकेको छैन।
तर, प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको मृत्यु ‘आकस्मिक दुर्घटना’बाट भएको देखाएको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक…