श्रीमानको ह’त्या गरी प्रेमिकासँग फरार, एक साता पछि प्रेमीप्रेमिका पक्राउ

दाङ– श्रीमानको हत्या गरी प्रेमिकासँग फरार भएका एक जोडीलाई प्रहरीले एक साता पछि पक्राउ गरेको छ । दाङमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमती र प्रेमी पक्राउ परेका छन् । राप्ती गाउँपालिका–३ वसन्तपुरकी ५० वर्षीया उमादेवो चौधरी र गढवा…

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैशाख १ गतेबाट सञ्चालनमा आउने

रुपन्देही– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले यही वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने जनाएका छन् । फागुन १५ गतेसम्म यान्त्रिक परीक्षण उडान हुने र त्यसको रिपोर्ट आइसकेपछि वैशाख १…

बालबालिकाले अधिकारसँगै कर्तव्य र जिम्मेवारी बोध गर्नुपर्नेमा सरोकारवालाहरुको जोड

नवलपुर । अधिकारसँगै आफ्नो कर्तव्य र जिम्मेवारी बोधमा ह्रास आउन सक्ने हुनाले सो तर्फ बालबालिकाहरुले ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले बताएका छन् । जागृति बाल तथा युवा सरोकार नेपाल र कावासोती नगरपालिका वडा नं। १७ को संयुक्त…

ह्याम्बर प्रहार गरी छोराबाट बाबुको ह’त्या

संखुवासभाको सभापोखरी गाउँपालिका–२ वितलवका ५० बर्षीय दलबहादुर दर्जीको आफ्नै साइँला छोराले ह'त्या गरेका छन् । संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार ह्याम्बरले हानेर शुक्रबार राति करिब १२ बजेतिर १७ वर्षीय छोरालो दलबहादुरको…

उद्योग व्यवसायमा पनि सहुलियत कर्जा लगानी हुनुपर्छः केन्द्रिय उपाध्यक्ष गुरुङ

कावासोती । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका केन्द्रिय उपाध्यक्ष एवम् गण्डक प्रदेश इन्चार्ज रामबहादुर गुरुङले उद्योगी व्यवसायीलाई पनि सहुलीयत कर्जा लगानी गर्नु पर्नेमा जोड दिएका छन् । गण्डकी प्रदेश सभा सदस्य समेत…

नवलपुरको इन्द्र श्री निर्माण सेवाका कर्मचारी सुतिरहेकै अवस्थामा मृत फेला

नवलपुर । पूर्वी नवलपरासीमा एक जना मजदुर सुतिरहेकै अवस्थामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका गरपालिका १४ मा रहेको ईन्द्र श्री निर्माण सेवा प्रा.लि.मा काम गर्ने…

कावासाेती खरकट्टा जंगलमा बस दुर्घटनामा परी घाईते भएका ३४ जना घाईतेहरूकाे विवरण

कावासाेती खरकट्टा जंगलमा बस दुर्घटनामा परी घाईते भएका ३४ जना घाईतेहरूकाे विवरण हिजाे जि.नवलपरासी(पूर्व) कावासोती न.पा.-८ खरकट्टा जंगल स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम(चितवनबाट दाङ) तर्फ आउदैँ गरेको ना ६ ख १६७७ नं.को…

बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आज बिहान घास-दाउराका लागि जंगल गएका राप्ती सोनारी गाउँपालिका-६ का ६० वर्षीय धनबहादुर चलाउनेको बाघको आक्रमणबाट मृत्यु भएको हो । चलाउने सोही…

ट्याक्टरबाट खसेर एक युवकको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

मकवानपुरको शिखरकटेरीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ शिखरकटेरीमा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । …

चितवनमा फरार रहेका २६० जना पक्राउ

अदालतले फैसला गरेर फरार रहेका २६० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो । चालु आर्थिक वर्षको सात महिनामा जिल्ला अदालत चितवनबाट फैसला भएर फरार…