जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका ४ बसपार्कस्थित वीरेन्द्र सिंहको सुदूर पश्चिम होटलमा तास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । स्थानीय ३० वर्षीय महेश सिंह धामी लगायत ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।…

वैदेशिक रोजगारीमा विगत सात महिनामा २० करोडको ठगी

वैदेशिक रोजगारीका क्रममा विगत सात महिनामा लगभग २० करोड रुपैयाँ बराबरको व्यक्तिगत ठगी अभियोगका उजुरी परेको पाइएको छ। वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षको माघसम्म ३ सय ३८ उजुरीमा १९ करोड ७६ लाख २५ हजार १ सय ६० रुपैयाँ…

एमसीसीको विरोधमा नवलपुरका प्रशासन कार्यालय अगाडि धर्ना – भिडियो र फोटो फिचर सहित

नवलपुर । नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वका नेकपा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लगायतका दलहरुले नवलपुरमा प्रशासन अगाडि धर्ना दिएका छन् । एमसीसीको विरोधमा उनीहरुले संयुक्त संघर्ष समितिको नाममा धर्ना…

काँग्रेस नवलपुरका अधिवेशनः जिसी Vs बालकृष्ण

नवलपुर । नेपाली कांग्रेस नवलपुरको सभापतिमा  जिल्ला कार्यसमितिका वर्तमान सचिव बालकृष्ण घिमिरेले उम्मेदवारी घोषणा गरेका छन । यहि फागुन १९ गते देखि सुरु हुने जिल्ला अधिवेशनमा आफुले सभापतिमा उम्मेदवारी दिने सामाजिक संजाल मार्फत घिमिरेले…

नवलपरासीमा मदारबाबा मेला सोमबार देखि सुरु

रामकरण अम्बेडकर परासी नवलपरासीमा बर्दघाट सुस्ता पर्व विनयी त्रिवेणी गाउंपालीका वडा नं ६ परसहिया स्थित मुस्लिम र हिन्दू समुदायको धार्मिक मेला सोबबार देखि मेला लाग्छ । हिन्दु र मुस्लिम धर्मको आस्थाको केन्द्र वनेको मदारबाबा धार्मिक…

भन्सार विभागमा ईपेमेन्टबाट पहिलो महिनामा ७ अर्ब ४० करोडको कारोबार

भन्सार विभागले माघ मसान्तसम्म ७ अर्ब ४० करोड बराबरको डिजिटल माध्यमबाट राजस्व संकलन गरेको छ। उक्त डिजिटल संकलनको व्यवस्था २०७८ पौष १ गतेदेखि सुक्खा बन्दरगाह विरगञ्ज भन्सार कार्यालयबाट सुरुवात गरी माघ १२ गतेदेखि देशभरीका सबै भन्सार…

कुलमान घिसिङको कमाल, विद्युत प्राधिकरणले ६ महिनामा १२ अर्ब नाफा कमायो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/७९को पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको वित्तीय विवरण (अपरिष्कृत) अनुसार गएको आव २०७७/७८ मा ६ अर्ब १८ करोड नाफा रहेको थियो । चालु आवको पहिलो…

मन्त्री आले कडा कदम पछि, धमाधम रोयल्टी बुझाउँदै क्यासिनो सञ्चालक, ७६ करोड राजस्व सङ्कलन

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले रोयल्टी नतिर्ने केही क्यासिनोको लाइसेन्स खारेज गर्नाका साथै अन्यको पनि खारेज हुने चेतावनी दिएसँग अहिले क्यासिनो सञ्चालकले धामाधम रोयल्टी तिर्न थालेका छन् । पर्यटन…

एमसीसीले संसदमा प्रवेश पायो भिडियो सहित, अर्को वैठक फाल्गुन १२ गते

काठमाडौं । आइतबार संघीय संसदको प्रतिनिधि सभाको बैठकमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पेश भएको छ । सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आइतबारको बैठकमा एमसीसी पेस गरिएको हो ।  सो सम्झौता अनुमोदनका लागि पेस…

एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाको बैठक सुरु, एमसीसी कार्यसूचीमा समावेश live

एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा एमसीसी पेश गरिने भएको छ । यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको कार्यव्यस्था परामर्श समितिको बैठक उक्त सहमति भएको हो । बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको…