रुस-युक्रेन तनावको बहानामा उच्च मूल्यवृद्धि. महँगी रोक्ने निकाय नै अस्तव्यस्त

काठमाडौं । रुस र युक्रेनबीचको तनावलाई बहाना बनाउँदै व्यापारीहरुले सबै प्रकारका खाद्यान्नमा उच्च मूल्य वृद्धि गरेका छन् । महँगीले उपभोक्ता मारमा परिरहेको बेला प्रधानमन्त्रीले सम्हाल्दै आएको उद्योग वाणिज्य तथा…

अग्नि पिडित भुसाललाई दाबी भुक्तान

राम अवतार चाैधरी - कपिलवस्तु, कपिलवस्तुका अग्नि पिडित विष्णु भुसाललाई सिद्घार्थ इन्स्योरेन्स लिमिटेडले दाबी भुक्तानी गरेकाे छ । पिडित भुसाललाई ग्लाेबल आई. एम. ई. बैंकबाट आइ.पिए.स. मार्फत भुक्तानी गरिएको इन्स्योरेन्स चन्द्राैटा शाखाका…

बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलन चोकमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । तीन जना चढेको लु ६० प ३६५२ नम्बरको मोटरसाइकल आज बिहान चार बजे अनियन्त्रित भएर पल्टिंदा…

टिपरको ठक्करबाट महिलाको मृ’त्यु, स्थानीयद्वारा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

३ फागुन, दाङ । दाङमा टिप्परको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका-१ की ३५ वर्षीय डीला पौडेल रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई…

परासीमा एग्रोभेट र फेन्सी पसलमा आग-लागी हुदाँ लाखौंको क्ष’ति

पश्चिम नवलपरासीको परासीमा गएराति आग-लागी हुदाँ ठूलो क्ष'ति भएको छ । रामग्राम – ५ कालिका टोल स्थित लिटिल प्लान्ट स्कुलको पश्चिम तर्फको दुईतले घरमा आग-लागी भएको हो । साँझ करिब पौने ८ बजे भएको आग-लागीबाट एग्रोभेट पसल र फेन्सी…

डलरको भाउ फेरि बढ्यो, अन्य देशको मुद्राको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ३२ पैसा र विक्रीदर १२० रुपैयाँ ९२ पैसा कायम भएको थियो । भने, मंगलबार बढेर अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६८ पैसा र विक्रीदर १२१ रुपैयाँ २८ पैसा कायम भएको छ…

विदेशमा मृत्यु भएकाको परिवारलाई सहयोग

वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सङ्कलन गरी हस्तान्तरण गरिएको छ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रको विशेष पहलमा रु नौ लाख ८० हजार रकम…

बलात्कार मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ

बलात्कार मुद्दाका फरार अभियुक्तलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१३ घर भएका सुभाष राई उर्फ सुब्बेलाई भक्तपुरबाट जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले पक्राउ गरेको हो । …

रुपन्देहीका दुई गाउँपालिका अध्यक्ष एमाले प्रवेश

बुटवल । रुपन्देहीका दुई गाउँपालिकाका अध्यक्षले नेकपा एमालेमा प्रवेश गरेका छन् । रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव र ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट एमालेमा प्रवेश गरेका हुन् । रोहिणी गाउँपालिकाका अध्यक्ष…

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरी घाइते

चितवन । मुग्लिन-नारायणगढ सडकखण्डमा आज ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१८ भुवनबस्तीकी ३१…