क्रान्तिकारी माओवादीले पश्चिम नवलपरासीमा पनि मनायो जनयुद्धको २७ औं बार्षिकोत्सव

नवलपरासी – नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति पश्चिम नवलपरासीको आयोजनामा जनयुद्धको २७ औ बार्षिकोत्सवको बिशेष कार्यक्रम बर्दघाटमा भएको छ । आइतवार त्रिवेणीचोकका कार्यक्रम आयोजना गरेर क्रान्तिकारी माओवादीले जनयुद्ध दिवस…

चोरको नयाँ तरिका: दिनभर चल्ला बेच्ने, रातभर डाका डाल्ने

दिनभर चल्ला बेच्ने रातीमा डाकाचोरीमा संलग्न भारतीयको पर्दाफास भएको छ । भारत रुपैडिहास्थित निबियाका २६ वर्षीय डल्लु मनिहार दिनभरि बाँके र बर्दियाका विभिन्न गाउँमा कुखुराको चल्ला बिक्री गर्थे। चल्ला बेच्न घरघर पुग्दा मनिहारले को, कहाँ…

कावासोती १७ मा एमाले, काँग्रेस छोडी माओवादीमा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कावासोती वडा नं १७ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली काँग्रेस परित्याग गरि २३ जना कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी माओवादी (केन्द्र) मा प्रवेश गरेका छन् । २७ औं जनयुद्ध दिवशको…

सत्ता गठबन्धन नेकपा एकीकृत समाजवादी पनि एमसीसीको विपक्ष

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी निकट जनवर्गिय संगठनले नवलपुरमा एमसिसी विरुद्धको कार्यक्रम गरेका छन् । नवलपुर सदरमुकाम कावासोतीको फलफूलचोकमा आज एस निकट जनवर्गीय संगठनले बिरोध कार्यक्रम गरेका हुन् ।…

नवलपरासीमा यातायात सेवा कार्यालय खुल्यो

पश्चिम नवलपरासीमा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन भएको छ । आज एक औपचारिक कार्यक्रम बिच लुम्बिनी प्रदेशका श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगामगरले सेवा कार्यालयको उद्घाटन गरेकी हुन् । जिल्लाको…

नेकपा क्रान्तिकारी माओवादी नवलपुरले मनायाे जनयुद्ध दिवस

नवलपुर । पूर्वी नवलपरासीमा नेकपा क्रान्तिकारी माओवादी नवलपुरले २७ औं जनयुद्ध दिवस शुभकामना आदानप्रदान गरि मनाएकाे छ । फागुन १ गते जनयुद्ध शुरूवात गरिएकाे सम्झनामा जनयुद्ध दिवस मनाउने गरिएकाे हाे । कावासाेतीमा भएकाे…

बुटवलमा स्कुल बस दुर्घटना हुँदा १० विद्यार्थी घाइते

बुटवलको एभरेस्ट बोर्डिङ स्कुलको बस दुर्घटना भएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतिनगरमा बस दुर्घटना हुँदा १० जना विद्यार्थी घाइते भएका छन्। एभेरेष्ट बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस ज्योतिनगरको…

मन्त्रीपरिषदमा भागबण्डा माग्ने प्रधानन्याधिश विरूद्ध महाभियोग दर्ता: पदबाट निलम्बित

कार्यक्षमतामाथि प्रश्न उठाउँदै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएसँगै उनी आफ्नो पदको कार्य सम्पादन गर्नबाट वञ्चित भएका हुन् । महाभियोगको कारबाही प्रारम्भ भएपछि नेपालको…

झण्डै ५ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै पाँच किलो सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । दुबईबाट हिमालय एअरलाइन्सको जहाजमा शनिवार बिहान काठमाडौं आएका चिनियाँ नागरिकबाट उक्त अवैध सुन बरामद भएको हो । …

आगलागीबाट ८४ लाखको क्षति

उदयपुर – त्रियुगा नगरपालिका–१२ त्रियुगा बसपार्कनजिक विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा एक घर तथा तीन वटा पसल जलेर नष्ट भएको छ । त्रियुगा नगरपालिका-१२ त्रियुगा बसपार्कस्थित बाबुराजा प्रजापतिको घर र त्यसमा रहेका तीन…