पार्टी गतिविधि मन नपरेको भन्दै नवलपरासीमा एमाले विद्यार्थीका १५ जनाले पार्टी त्यागे

परासी (बर्दघाट) । पश्चिम नवलपरासीमा नेकपा एमाले निकट अनेरास्ववियुका १५ जनाले एमाले पार्टी र विद्यार्थी संगठन त्यागेका छन् । बर्दघाटको दिव्यज्योति बहुमुखी क्यामपसका स्ववियु सभापति समेत रहेका प्रकाश पाण्डेको नेतृत्वमा…

स्थानीय तह निर्वाचनः पदाधिकारीले फेरि उम्मेदवार बन्न राजीनामा दिनुपर्ने

काठमाडौँ — निर्वाचन आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा बहालवाला पदाधिकारीले उम्मेदवारी दिन चाहेमा राजीनामा दिनुपर्ने प्रावधान अघि सारेको छ । आयोगले तयार गरेको आचारसंहिताको मस्यौदामा स्थानीय तहबाट पारिश्रमिक र सुविधा…

मोबाइल बिगारेको निहुँमा श्रीमतीको ह-त्या, श्रीमान प;क्राउ

झापामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जना श्रीमानलाई पक्राउ गरेको छ। भद्रपुर नगरपालिका-१ लाहुरे चोकका ३४ वर्षीय अमरबहादुर तामाङलाई प्रहरीले सोमबार हत्या आरोपमा पक्राउ गरेको हो। उनले आफ्नी ३४…

बेलायतमा नेपाली युवालाई लागूऔषध कारोबारमा ३८ महिना जेल सजाय

लन्डन — बेलायतको अदालतले लन्डन निवासी एक नेपाली युवालाई लागूऔषध (क्लास ए ड्रग्स) कारोबारमा दोषी ठहर गर्दै ३८ महिना जेल सजाय सुनाएको छ । लन्डन ह्यारो निवासी २४ वर्षीय निखिल लामालाई लागूऔषध कारोबारमा संलग्न भएको अभियोगमा…

कावासोती अटो चालक ह;त्या प्रकरणः अदालतबाट म्याद थप गरी कतव्र्य ज्या’न मु’द्दामा…

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा अटो चालकलाई ह'त्या गरेको अभियोगमा पक्राउ परेका पृथ्वी भुजेललाई प्रहरीले क'र्तव्य ज्या'न अन्तरगत मुद्दा दायर गरी अनुसन्धान अगाडि बढाएको छ । गत माघ १७ तगे कावासोती १३ गैरी निवासी ५२…

शिवराजका ९७ कृषकलाई कृषि सामग्री

राम अवतार चाैधरी कपिलवस्तु, कपिलवस्तुकाे शिवराज नगरपालिका ३ नम्बर वडा कार्यालय खरेन्द्रपुरले ५० प्रतिशत अनुदानमा ९७ जना किसानलाई कृषि सामग्री वितरण गरेकाे छ । आइतबार वडा कार्यालयले स्प्रे ट्यांकी ६१ जनालाई, चरा मेशिन २६ जनालाई र पानी…

उखु किसानलाई मल दिने कहिले ?

राम अवतार चाैधरी कपिलवस्तु, तराईका अधिकांश जिल्लाहरु खेतीयोग्य हुन्छन् । जहाँ आम नागरिक कृषि पेशमा आत्मनिर्भर छन् । कतै खाद्यान्न बाली त कतै नगदे बाली खेती गर्ने गरिन्छ । खेतीपातीकाे सिजनमा मल अभाव देखि लिएर सिँचाइकाे समेत उचित…

नवलपुरमा लागूऔषध सहित २ जना पक्राउ

नवलपुरमा लागूऔषध नाइट्राभेट सहित २ जना पक्राउ परेका छन् । कावासोती नगरपालिका-१६ चालिसकिलोबाट ३ सय ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवलपरासी…

अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई खानबस्नै समस्या बढेपछि काम गर्न पाउने सीमा हटाइएको

काठमाडौँ — कोभिड–१९ को संक्रमण रोक्नका लागि करिब दुई वर्षसम्म अन्तर्राष्ट्रिय सीमा बन्द गरेको अस्ट्रेलियाले केही महिनाअघि भिसावाहक विदेशीलाई भित्र्याउने निर्णय गर्‍यो । त्यति मात्र नभई केही समयअघि प्रधानमन्त्री…

माओवादी केन्द्रले मनायो नवलपुरमा जनयुद्ध दिवश

नवलपुर – २७ औं जनयुद्ध दिवश माओवादी केन्द्र नवलपुरले आ–आफ्नै पालिकामा मनाएको छ । पछिल्लो समय माओवादी केन्द्रले पालिकालाई सक्रिय र बनाएको छ । जिल्ला समिति हटाएर पालिका समितिलाई शक्तिशाली बनाएको हो । नवलपुरमा रहेका चार…