पुल भत्किएको सात महिना बित्दासमेत मर्मत हुन सकेन

नवलपरासी। बाढीका कारण पुलमा क्षति पुगेको सात महिना बित्दा समेत अझै पुल मर्मतको काम हुन सकेको छैन् । नवलपरासी(बर्दघाट सुस्ता पूर्व ) नवलपुरको कावासोती नगरपालिका ४ र ५ जोड्ने केरुङ्गेखोलामा निर्माण भएको पुल बाढीले क्षति पुर्याएको सात…

बेलुली लिएर फर्केको जिप दुर्घटना ८ जनाको मृ’त्यु, बेहुला-बेहुली घाइते

प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप ओखरपाटामा दुर्घटना हुँदा ८ जनाको मृ'त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृ;त्यु भएको हो । मृ'त्यु हुनेमध्ये पाँचजना महिला र…

आजको राशिफल: वि.सं. २०७८ माघ २२ गते शनिवार : श्री मनकामना देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ…

वि.सं. २०७८ माघ २२ गते शनिवार तदनुसार ई. सं. २०२२ फेब्रुवरी ०५ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (सिल्लाथ्व), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०६:४२ बजे र…

बस र ट्रक ठोक्किएर आगलागी, दुई जनाको जलेर मृत्यु, कयाैं घाईते

सुनसरीको लौकहीमा बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार राति ९ बजे तिर लौकहीको खुनियामा काकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना. ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना. ५ ख २९९६ नम्बरको ट्रक ठोक्किएका…

चितवनका भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

सरकारले चितवनका भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । शुक्रबार चितवनको इच्छाकामना गा.वि.स.७ तथा साविकको जुटपानी गा.वि.स. ९ क का भूमिहीनहरुलाई सरकारले गाउँ ब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो ।…

ई–पासपोर्टमा पनि ठगहरुको विगविगी

 ई–पासपोर्ट बनाउने स्थानमा पनि ठगहरुको विगविगी रहेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले बिहीबार ३ जना अनलाइन पासपोर्टमा किर्ते गर्नेलाई पक्राउ गरेको छ । पासपोर्ट बनाउने अड्डामा नै सरकारी कागजात किर्तेको रहस्य खुलेको…

विद्युत् पोलले महेन्द्र राजमार्ग विस्तारमा अवरोध

नारायण शर्मा  - महेन्द्रराजमार्ग अन्तरगत दाउन्ने गैंडाकोट खण्डको भेडाबारीदेखि पश्चिम झरहीखोला क्षेत्रको १५ किलोमिटरभन्दा लामो क्षेत्रमा एकैतर्फ रहेको ११ केभिए र ३३ केभिए प्रसारण लाइन हटाउन समस्या भएको छ । त्यस क्षेत्रमा विद्युतको…

गर्भवती युवतीको हत्या: हत्या आशङ्कामा श्रीमान् र ससुरा पक्राउ

कपिलवस्तुमा  गाडेको अवस्थामा एउटी २० वर्षीया युवतीको  शव उत्खनन गरी त्यहाँको प्रहरीले शुक्रवार पोस्टमार्टम  गर्न अस्पताल पठाएको छ । जिल्लाको यसोधारा गाउँपालिका–८, सिंहखोरकी २० वर्षीया रहिसुन निसाको शव प्रहरीले उत्खनन गरेको हो । उनको हत्या…

३२ मिटर गहिरो साँघुरो इनारमा खस्यो ५ वर्षीय बालक, उद्दारको प्रयास जारी

मोरक्कोमा ३२ मिटर लामो साँघुरो इनारमा खसेका पाँच वर्षीय बालकको उद्दारको प्रयास जारी छ । मोरक्कोको उत्तरी पर्यटकीय गाउँ चिफचाउएनमा मंगलबार साँझ ती बालक इनारमा खसेका थिए । इनार साँघुरो भएकाले उद्दारकर्ताहरुले बालक खसेको इनार नजिकै…

विद्युतीय भुक्तानीमा सचेत हुन राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले आम नागरिकलाई विद्युतीय भुक्तानीमा सचेत हुन आग्रह गरेको छ । बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार सूचना जारी गर्दै विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमका सम्बन्धमा सर्वसाधारणका…