हावाहुरीले रुख ढलेर किच्दा दुई विद्यार्थी र घर भत्किँदा एक महिलाको मृत्यु
मधेस प्रदेशमा शुक्रबार बिहानैदेखि तीव्र गतिमा चलिरहेको हावाहुरीका कारण रूख ढल्दा च्यापिएर तीन जनाको मृत्यु भएको छ ।
धनुषाको सबैलामा २ जना र रौतहटमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार…