नारायणी नदि जलयात्राका क्रममा भेटिए डल्फिन

कावासोती - विश्व सिमसार दिवसको अवसरमा नारायणी नदि जल यात्रा कार्यक्रम सम्पन्न भएको छ । सिमसार प्रकार्य: मानव र प्रकृतिको लागि अपरिहार्य भन्ने नारा सहित विश्व सिमसार दिवसको अवसरमा सिमसार छेत्रको महत्व सम्बन्धी सचेतना…

रात्रीकालिन व्यवसायबाट राम्रो आम्दानी

गोपी ज्ञवाली - बर्दघाट । पश्चिम नवलपरासीको वर्दघाटमा पुर्वपश्चिम राजमार्गमा रातीमा हिडने गाडीहरुका लागि संचालन गरीएका रात्रिकालिन चियाखाजा पसलहरुबाट ब्यावसायिहरुले राम्रो आमदानी गर्ने गरेका छन । रातीको समयमा अन्यत्र अध्यारो र सुनसान…

पशुपतिमा अर्को ताण्डप नृत्य, मूल भट्टका लागि किनेको गाडीको रोचक कथा

पशुपति क्षेत्र विकास कोषले सरकारी सुविधामा भन्सार छुट गराएर १६ वर्षअघि किनेको एउटा गाडीको रोचक कथा छ । तत्कालीन मूल भट्टका लागि भनेर किनिएको गाडी उनले चढ्न त के देख्नसमेत पाएनन् । सात लाख ३० हजार पाँच सय ७५ रुपैयाँमा किनिएको बा ५ च…

जेसिभीको ठक्करबाट नवलपरासीमा एक जनाको निधन 

नवलपरासी । पूर्वी नवलपरासीमा जेसिभीको ठक्करबाट एक जनाको निधन भएको छ । नवलपुर प्रहरीका अनुसार पूर्वी नवलपरासीको देवचुली १३ बोहुना खोलामा रहेको देवचुली ३ निवासी लिलप्रसाद पाठकको मनकामना क्रसर उद्योगमा नम्बर नभएको जेसिभीको ठक्करबाट सोही…

तीन दिनको मौसम पूर्वानुमानः धेरै प्रदेशमा असिना पानी सहित भारी वर्षा

गएरातिदेखि देशका अधिकांश भागमा पानी परेको छ । कतै असिना पानी परेको छ त कतै मेघ गर्जन सहित पानी परेको छ । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । देशका धेरै स्थानहरुमा मेघ गर्जन, चटयाङ रअसिना सहित हल्कादेखि मध्यम…

नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु

उदयपुर – जिल्लाको त्रियुगा नगरपालिका–७ मा नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा दोलखा स्थायी घर भई उदयपुरको त्रियुगा नगरपालिका–७ बस्दै आएका मधुसुदन अधिकारीका तीन वर्षीय…

विदेशबाट फर्कदा अवैध सुन ल्याउँदै हुनुहुन्छ होसियार ! पत्तै नपाइ कारबाहीमा पर्न सकिन्छ

पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ पर्ने क्रम बढेको छ । कतिपय कानुनले तोकेभन्दा बढी सामान ल्याउँदा त कतिपयलाई अपरिचित व्यक्तिले प्रलोभनमा पारी कानुनले वर्जित गरेका सामान…

झारफुक गरेर उपचार गर्ने बाहानामा त्रिशुलले बालिका ह’त्या गर्ने जेल चलान

काठमाडौं जिल्ला अदालतले सिन्धुपाल्चोककी १४ वर्षीया बालिकाको मृत्यु प्रकरणमा झारफुकमा संलग्न माता भनिने उमा ठकुरीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । बालिकाको ह'त्या आरोपमा पक्राउ परेकी अर्की एक नाबालिकालाई भक्तपुरको थिमीस्थित बाल…

लेनदेनकै विवा’दका क्रममा तीन जनाको ह-त्या, ललितपुरमा भेटियो थप एक जनाको श’व

मोरङको उखुबारीमा भएको ह'त्या काण्ड पछ्याउँदै जाँदा घटना पछ्याउँदा ललितपुरको थेंचोमा खाल्डो खनेर गाडिएको अवस्थामा एक जनाको श'व भेटिएको छ । गोदावरी नगरपालिका–१२, थेंचोस्थित एउटा घरको पछाडिपट्टि गाडिएको अवस्थामा तेह्रथुमका…

‘दुबई एक्स्पो २०२०’ मा नेपालीसहित आप्रवासी श्रमिकमाथि चरम विभेद

संयुक्त अरब इमिरेट्स यूएईले आयोजना गरेको ‘दुबई एक्स्पो २०२०’ मा नेपालीसहित आप्रवासी श्रमिकमाथि विभेद र बाध्यकारी श्रमको अभ्यास व्यापक रहेको एक अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय मानवअधिकार संस्था इक्विडेमले रिसर्चले दुबई एक्स्पो…