नवलपुरमा घट्दै संक्रमित, ८४ नयाँ थपिँदा १२३ निको भए
नवलपुर । पूर्वी नवलपरासीमो कोभिड १९ का संक्रमितको संख्या ओरालो लाग्न थालेको छ ।
नवलपुरमा सोमबार ८४ जना नयाँ संक्रमित थपिदा १ सय २३ जना निको भएका छन् ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार सोमबार गैडाकोटमा ५३ जना, देवचुलीमा ५ जना,…