अब विदेशबाटै विद्युतीय राहदानी बनाउन सकिने, कुन कुन देशबाट पाइने छ विद्युतीय राहदानी ?
अब विदेशबाटै विद्युतीय राहदानी (ई पासपोर्ट) बनाउन सकिने भएको छ । मलेसियालगायत खाडी मुलुकमा रहेका नेपाली दूतावासहरुले सूचना जारी गर्दै एमआरपी नवीकरण स्थगित गरेको र केही हप्ता भित्रै विद्युतीय राहदानी जारी गर्ने जनाएका छन् ।
कतारस्थित…