नवलपुर ट्राफिकद्वारा ८७ लाख राजस्व संकलन
कावासोती । पुर्ब नवलपरासी जिल्लामा चालू आर्थिक वर्षको ६ महिनामा सवारी साधनमाथिको कारबाहीबाट मात्र ८७ लाख राजस्व संकलन भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार चालू आर्थिक वर्षको पुस मासन्तर सम्म ८७ लाख २ हजार ५ सय…