नवलपरासीको सुस्तामा सवारी दुर्घटना; एकको मृत्यु दुई गम्भीर घाइते

श्याम थापा -  सुस्ता १८ माघ - पश्चिम नवलपरासीमा सवारी दुर्घटनाबाट एक ब्यक्तिको मृत्यु भएको छ भने दुइ जना गम्भीर घाइते भएका छन । भारतीय गण्डक पश्चिम नहर सडकको पश्चिमबाट पुर्व तर्फ जादै गरेको लु १८ प ८६०५ नेपाली नम्बरको स्कुटी र…

नारायणगढ बुटवल सडक आयोजनामा कर्मचारी बोकेको पीकअप दुर्घटना, ८ जना घाईते

नारायणगढ बुटवल सडक आयोजनामा कार्यरत कर्मचारी बोकेको पीकअप भ्यान देवचुली नगरपालिका वडा नं. १७ झराही खोलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सुचना अधिकारी डिएसपी दिलीप गिरीले जानकारी दिए । सडक आयोजनाका कामदार…

जबर्जस्ती करणीले १३ वर्षीया बालिकाले जन्माइन् छोरी, आरोपी पक्राउ

एक बालिकालाई जबर्जस्ती करणी गरी गर्भवती बनाएको आरोपमा ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ का ४१ वर्षीय मनिराम चौधरी पक्राउ परेका छन् । छिमेकी १३ वर्षीया बालिकालाई डरत्रास देखाई बलात्कार गरी गर्भवती बनाएको र बालिकाले बच्चा जन्माएपछि घटना…

जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन

स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्ने सहमति भएको छ। मंगलबार निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलमा आयोगले २०७९ जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न परामर्श दिएको थियो। आयोगले…

कोरोना संक्रमणबाट आज ९ जनाको मृत्यु

काठमाडौँ, १८ माघ । कोरोना संक्रमणबाट आज थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ७ सय ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज नेपालमा कोरोनाका ३ हजार ५ सय ४० जना…

स्थानीय तहको निर्वाचनको लागि १२ अर्ब लाग्ने आयोगको अनुमान

काठमाडौं, १८ माघ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्नको लागि करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । आज (मंगलबार) सरकारलाई बुझाएको ६ बुँदे प्रस्तावमा आयोगले यस्तो उल्लेख गरेका छन् । आयोगले एकै चरणमा स्थानीय तहको निर्वाचन नभए…

नेपालमा थप ५ हजार ५ सय ८३ जनामा कोरोना संक्रमण

काठमाडौँ, १८ माघ । आज नेपालमा कोरोना भाइरसका ५ हजार ५ सय ८३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ५७ हजार ५ सय ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ८ हजार २ सय ६७ जना संक्रमणमुक्त…

अटो चालक शंकास्पद घटनाः कुकुर मगाएर अनुसन्धान थालिने ।

रामकुमार श्रेष्ठ - नवलपरासी, १८ माघ । पूर्वी नवलपरासीमा एक जना अटो चालकको शंकास्पद निधनको घटनाको छानविनका लागि प्रहरीले तालिम प्राप्त कुकुर मगाएर अनुसन्धान थाल्ने भएको छ । ना २ ह ६१७३ नम्बरको अटो चालक कावासोती १३ गैरी नयाँ बस्तीका…

मिनवा मेनपावरमा छापा, बढी शुल्क असुल्ने तीन जना पक्राउ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आइतवारदेखि सञ्चालन भएको ‘कल सेन्टर’ मा एक मेनपावर कम्पनीले ठगी गरिरहेको सूचना आएपछि ‘मार्सल टोली’ ले छापा मारेको छ । काठमाडौंको सिनामंगलस्थित मिनवा मेनपावरले वैदेशिक रोजगारीमा जाने…

७८ वर्षीया वृद्धालाई स्वास्थ्य स्वयंसेविकाले बोकेर पुर्‍याइन् खोपकेन्द्र

१७ माघ, काठमाडौं । गुल्मीकी एक स्वास्थ्य स्वयंसेविका कोरोना विरुद्धको खोप लगाउन एक वृद्धालाई बोकेर लैजाँदै गरेको तस्वीरका कारण चर्चामा आएकी छन् । गत शुक्रबार गुल्मी दरबार गाउँपालिका वडा नं ३ राजाघरकी ४२ वर्षीया लीला थापाले सोही…