विमलको कमब्याक गोलमा मरिससमाथि नेपाल विजयी, एपीएफलाई आहा राराको उपाधि
विमल घर्ती मगरले गरेकाे एक मात्र गाेलमा नेपालले पहिलाे मैत्रीपूर्ण खेलमा माेरिससलाई १-० ले पराजित गरेकाे छ । शनिबार दशरथ रंगशालामा भएकाे खेलमा विमलले ५५ औं मिनेटमा अन्जन विष्टकाे पासमा गाेल गरे ।
२६ महिनापछि राष्ट्रिय टिममा फर्केका…