नवलपरासीमा मोटरसाइकल र्दुघटनामा चालकको निधन

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीमा गएराति भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको निधन भएको छ । विनयी त्रिवेणी गाउँपालिका ६ शिवपुरमा त्रिवेणीबाट बर्दघाट आउँदै गरेको लु १२ प ६३४४ नं. मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना…

बुटवलका दामोदर क्षेत्री ११ वर्षदेखि साउदीमा अलपत्र

साउदी : वैदेशिक रोजगारका क्रममा साउदी अरेबिया पुगेका बुटवल ४ का दामोदर क्षेत्री ११ वर्षदेखि साउदीमा अलपत्र छन्। २०६८ असारमा इमेज मेनपावरबाट ड्राइभर भिसामा साउदी गएका थिए। हातमा सीप भएका क्षेत्रीले ड्राइभर भिसा परिवर्तन गर्न कम्पनीमा…

आजको राशिफल : वि.सं. २०७८ पौष २६ गते सोमवार || श्री पशुपती नाथकाे कृपाले यी राशिहरूकाे चम्किनेछ…

वि.सं. २०७८ पौष २६ गते सोमवार तदनुसार ई. सं. २०२२ जनवरी १० तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११४२, (पोहेलाथ्व), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:४८ बजे र सूर्यास्त : साँझ ०५:१९…

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

२५ पुस, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म हिउँदे…

स्मार्ट लकडाउन’ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने

काठमाडौं । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेपछि देशभर ‘स्मार्ट लकडाउन’ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले…

खोप कार्ड नहुनेहरुले माघ ३ पछि सार्वजनिक स्थलमा प्रवेश नपाउने

काठमाडौं / माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै कोभिड-१९ संकट व्यवस्थापन समन्वकोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सुनिता…

स्याङ्जामा गोली लागेर एक युवकको मृत्यु, ६ जना पक्राउ

स्याङ्जा आँधिखोला गाउँपालिकामा एक युवाको गोली लागेर मृत्यु भएको छ । आँधिखोला –१ कालिखर्क जङगलमा यही पौष २० गते राती कालिजको शिकार गर्ने क्रममा सोही ठाउँका २७ वर्षीय मनोज बिकको मृत्यु भएको हो । भरुवा बन्दुकको छर्रा लागेर विकको…

यि हुन् उपचारको नाममा बालिकालाई त्रिशुल प्रहा’र गरी ह’त्या गर्ने माता

तान्त्रिक विधिबाट उपचार गर्ने बहानामा राजधानीमै एक बालिकाको हत्या भएको छ । हत्याको आरोपमा प्रहरीले एक कथित मातासहित तीनजनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भइ हाल मध्यपुर थिमी नगरपालिका–७ धुन्चेपाखा…

नेपालमा एकैदिन थपिए ११ सय ६७ कोरोना संक्रमित, २ जनाको मृत्यु

नेपालमा धेरै समयपछि एकैदिन १ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार पिसिआर परीक्षणबाट ८४१ र एन्टिजेन परीक्षणबाट ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। आइतबार देशभर ६ हजार ७ सय…

एमाले रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी

एमाले रूपन्देही अध्यक्षमा तेजेन्द्र केसी निर्वाचित भएका छन् । ९औं  जिल्ला अधिवेशनबाट अध्यक्षमा केसी, उपाध्यक्षमा जागेश्वरदेवी चौधरी, सचिवमा यज्ञ गैरे, उपसचिवद्वयमा चित्रबहादुर कार्की, हितराज पन्थी चयन भएको निर्वाचन समितिले जानकारी…