वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
पछिल्लो समय वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ । मंसिर महिनामा मात्रै ७४ हजार भन्दा बढीले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् ।
कोरोना महामारीपछि विदेश जाने क्रम बढ्दै गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।…