नवलपुरमा फेरि बाघ आक्रमण, ६० बर्षीय कुमाल गम्भीर घाइते

नवलपुर । पूर्वी नवलपरासीमा बाघको आक्रमणबाट एक जना जेष्ठ नागरिक गम्भीर घाइते भएका छन् । प्रहरी चौकी तम्सरियाका अनुसार शनिबार दिउँसो पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १५ ढोकाडी निवासी ६० बर्षीय टेकबहादुर कुमाललाई बाघले आक्रमण…

नारायणीमा देखियो डल्फिन

चन्द्रा महतो - नवलपुर, पुष २४ ।  चितवन राष्ट्रिय निकुञ्जको नारायणीमा डल्फिन माछा देखा परेको छ । जलपन्छी गणना गर्ने गणकहरुले डल्फिन देखेका हुन् ।  अमलटारी देखि त्रिवेणी सम्म चरा गणना गर्ने क्रममा गणकहरुले एउटा डल्फिन नारायणी नदिमा …

बाँकेमा बाघको आक्रमणबाट महिलाको मृत्यु

बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती सोनारी गाउँपालिका वडा नं. ६ हब्रहवाकी ३० बर्षीया चाँदनी चौधरी रहेकी छन् । शनिबार विहान जंगलमा पात टिप्न जाने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो । चौधरीको शव…

काठमाडौंमै धामीको भरमा २१ दिनसम्म ‘उपचार गर्दा १४ वर्षीया किशोरीको मृत्यु

राजधानीमा एक धामीले उपचारको नाममा बालिकालाई २१ दिनसम्म आफ्नो आश्रममा राखेको खुलासा भएको छ । उपचाररत ती बालिकाको शनिबार मृत्यु भएसँगै यस्तो खुलासा भएको हो । सिन्धुपाल्चोक घर भएका रणबहादुर श्रेष्ठकी छोरी १४ वर्षीया रोशनी…

एमाले पश्चिम नवलपरासीमा नेतृत्व चयनको लागि निर्वाचन, अध्यक्षमा गैरे र अधिकारी

परासी । नेकपा एमाले पश्चिम नवलपरासीको नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएको छ । नेकपा एमालेले देश भर सहमतिमा गर्ने भनिए पनि नेकपा एमाले पश्चिम नवलपरासीमा भने निर्वाचन नै भएको हो । एमाले पश्चिम नवलपरासीको अध्यक्ष पदका लागि…

बर्दघाट पुस २९ गतेदेखि बर्दघाट महोत्सव, तयारी तिब्र

नवलपरासी । बर्दघाट उद्योग बाणिज्य संघको आयोजनामा यहि पुस २९ गते देखी माघ ९ गते सम्म संचालन हुने पाँचौ बर्दघाट महोत्सवको तयारी तिब्र रुपमा अगाडी बढेको छ । मेला संचालन हुने स्थल बर्दघाट ४ हरियालीनगर बर्दघाट मण्डपमा स्टल निर्माण देखी…

प्रचण्ड र नारायणकाजीलाई कोरोना संक्रमण

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । शनिबार बिहान प्रचण्डको सचिवालयले हिजो बेलुका गरेको पीसीआर परीक्षणका क्रममा प्रचण्डमा कोरोना पोजिटिभ देखिएको जनाएको छ ।…

एक दिन बढी बिदा बसेको बहानामा कम्पनीले निकालिदिएपछि मलेसियामा अलपत्र

स्याङ्जा गल्याङका होमबहादुर थापा आफू कार्यरत कम्पनीले कामबाट निकालिदिएपछि विगत पाँच दिनदेखि मलेसियामा अलपत्र पर्नुभएको छ । उहाँ २० वर्षदेखि काम गर्दै आउनुभएको कम्पनी स्ट्याण्डर्ड वूड प्रडक्ट एचडीएच डीएलटीले पासपोर्ट र कागजात जफत गरेर…

दाङमा बाघको छालासहित ४ जना पक्राउ

दाङ । दाङमा प्रहरीले बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१३ का शंकर गिरी, उनकी श्रीमती झरना थापा, लमही नगरपालिका- १ नर्तिका गिरबहादुर बिश्वकर्मा र लमही नगरपालिका -२ बरुवा गाउँका आशाकुमार…

एमाले पाल्पा अध्यक्षमा घिमिरे, दाङमा बस्नेत

नेकपा (एमाले) पाल्पा जिल्ला अध्यक्षमा धनेन्द्रराज घिमिरे चयन भएका छन् । शुक्रबार राति सकिएको जिल्ला अधिवेशनबाट घिमिरे अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् । अधिवशनबाट उपाध्यक्षमा देविलाल लामिछाने, सचिवमा रामजी पोखरेल चयन भएका छन् ।…