बलात्कारको घटना ढाकछोप गरेको आरोपमा जनप्रतिनिधि र शिक्षकसहित ५ जना पक्राउ

बलात्कारजस्तो जघन्य अपराध ढाकछोप गर्न खोजेको आरोपमा कैलालीमा जनप्रतिनिधि, शिक्षकसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका–४ का वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, सोही वडाका शिक्षक प्रकाश सुवेदी, शिक्षक…

कतारमा स्वास्थ्य मापदण्ड पालना नगर्ने ८९८ जनालाई कारबाही

दोहा– रोजगारीको लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य रहेको कतारमा पछिल्लो समय कोरोना संक्रमण बढदै गएपछि कतारको आन्तरिक मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना नगर्नेहरु विरुद्धको कारबाहीलाई तीव्रता दिएको छ । मन्त्रालयका अनुसार शुक्रबार…

नेकपा एमाले पश्चिम नवलपरासीको अध्यक्षमा अधिकारी निर्वाचित

नवलपरासी, २५ पौष । नेकपा एमाले पश्चिम नवलपरासीको आठौ जिल्ला अधिवेसनबाट दीपेन्द्र कुमार अधिकारी निर्वाचित भएका छन् । सहमतिको प्रयास असफल भएपछि हिजो सम्पन्न निर्वाचनबाट ३३२ मतका साथ अधिकारी निर्वाचित भएका हुन् । कुल ५५७ जना प्रतिनिधि…

५ जिल्लाका सिडिओ फेरिए, नवलपरासीमा सुमन घिमिरे

गृह मन्त्रालयले ५ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । गृहले पुस २३ को मन्त्रीस्तर निर्णयबाट सिडिओ हेरफेर गर्ने निर्णय गरेको थियो । सल्यानमा विपिन आचार्य, काभ्रेमा हुमकला पाण्डे, पूर्वी नवलपरासीमा सुमन घिमिरे,…

भूमि आयोगले नवलपुर सहित देशभर सुकुम्बासीको लगत संकलन गर्ने, निवेदन बुझाउन ३५ दिनको समय

राष्ट्रिय भूमि आयोगले १८ माघदेखि देशभर सुकुम्बासीको लगत संकलन गर्ने भएको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी झापादेखि कञ्चनपुरसम्म २७ जिल्लाका विभिन्न स्थानीय तहमा लगत संकलक खटाएर तथ्यांक संकलन गर्ने भएको हो । …

लुटेराको आक्र’मणमा २०० गाउँलेको मृ’त्यु

नाइजेरियामा कम्तिमा २०० जनाको ह'त्या भएको छ । बन्दुकधारी लुटे'राहरुको समूहले पछिल्लो एक सातामा उत्तर पश्चिम नाइजेरियाको जामफारा राज्यमा ह'त्या गरेको स्थानीयले बताएका हुन् । राज्य सरकारले ५८ जनाको ह'त्या भएको जनाएको छ । मारि'एका सबै…

कतारमा कोरोना बढेसँगै स्वास्थ्य मापदण्डमा कडाई

अरब मुलुक कतारमा कोरोना भाइरसका संक्रमित बढेसँगै यहाँको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न/गराउन सुरू गरेको छ। पछिल्लो समय कतारमा दैनिक ३-४ हजारको संख्यामा कोरोनाका नयाँ संक्रमित फेला परेपछि शनिबारदेखि पुनः…

नारायणी नदी किनारमा नुहाउने क्रममा चिल्पिएर निधन

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट ४ निवासी ७० बर्षीय मोहन लाल श्रेष्ठ नारायणी नदी किनारमा नुहाउने क्रममा चिल्पिएर निधन भएको छ । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट २ राधाकृष्ण मन्दिर अगाडि नारायणी नदीमा नुहाउने क्रममा…

सनलाईट सामुदायिक विकास केन्द्रको साधारण सभा

सनलाईट सामुदायिक विकास केन्द्र कावासोती १६ को ८ औं साधारण सभा तथा अधिवेशन डण्डामा भएको छ । संस्थाका अध्यक्ष गोपाल सिर्पालीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कावासोती नगरपालिका १६ का वडा अध्यक्ष एकादत्त वस्ति रहेका थिए ।…

खोप लगाउनु भएको छैन होसियार, जागीर चट हुने नीति बनाउँदै विदेशी कम्पनीहरु

एजेन्सी । कोरोना खोप नलगाउने कर्मचारीले अब जागीरबाट हात धुनुपर्ने स्थिति आउने भएको छ । कोरोनालाई लिएर विश्वभरीका जनता डगमगाएको मनोवृत्तिलाई ध्यानमा राख्दै कम्पनीले आफ्ना कर्मचारीका लागि कडा नीति बनाइरहेका छन । यस अनुसार कुनै पनि…