बर्दघाटका २६ बर्षीय पुरूष मृत फेला परे

बर्दघाटका २६ बर्षीय पुरूष मृत फेला परे || पप्पु रेग्मी - नवलपरासी - बर्दघाट - पश्चिम नवलपरासीकाे बर्दघाटमा एक जना पुरूष आज विहान मृत फेला परेका छन् । हिजाे साँझ खाना खाएर घरबाट निस्केका ती पुरूष विहान मृत फेला परेका हुन् ।…

निकुञ्जमा घाँस काट्न गएकी महिला १ सातादेखि वेपत्ता

नवलपुर । पूर्वी नवलपरासीको चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत गुन्द्रेही ढकाहा सामुदायिक वनमा घाँस काट्न गएकी एक जना महिला एक सातादेखि वेपत्ता भएकी छिन् । जंगलमा घाँसदाउरा खुलेको बेला गाउँलेहरुसँग सँगै घाँसदाउरा गर्न गएकी कावासोती १५…

लागुऔषध सहित नवलपुरमा २ जना पक्राउ 

नवलपुर । पूर्वी नवलपरासीमा प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । कावसोती नगरपालिका १६ चालिस किलोको जंगल स्थित पूर्व पश्चिम राजामार्गमा चेकिङ टोलीले पश्चिमबाट पूर्व तर्फ आउदैँ गरेको ना ५ ख ४०१४ नं.को बस चेकजाँच गर्ने…

ट्याक्टरको ठक्करबाट बिद्यार्थीको मृत्यु

मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा बुधबार बिहान ट्याक्टरको ठक्करबाट एक बिद्यार्थीको मृत्यु भएको छ । बिहान कलेज जाने क्रममा उर्लाबारी ७ का निश्चल बानियाँको मृत्यु भएको हो । प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाईकलमा सवार बानियाँलाई…

कावासोतीमा तास खेलिरहेको ५ जना पक्राउ

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा तास खेलिरहेका पाँच जनालाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति कावासोती नगरपालिका १३ पिठौली स्थित डिल कुमारी गुरुङले संचालन गरेको खाजाघरमा जुवातास खेलीरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा…

भारतीय हस्तक्षेपको विरुद्ध कावासोतीमा पुतला दहन

नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववीयु नवलपुरले नेपाली भूभाग लिपुलेकमा सडक निर्माणको कार्य गरेको बिरोधमा  कावासोतीमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहन गरेको छ । नेकपा…

स्वीजरल्याण्ड र अमेरिकाबाट फर्केर आधुनिक कृषिमा रमाउँदै मामाभान्जा

विराटनगर –१२ दरैयाबस्तीका गजेन्द्र शर्मा बन्जारा र सन्जय चापागाईं मामाभान्जा हुन्। दुवैको करिअरको सुरूआत होटल व्यवसाय क्षेत्रबाट भएको थियो। गजेन्द्र बन्जाराले त स्विट्जरल्यान्ड र अमेरिकामा होटल व्यवस्थापन नै पढे। अधिकांश समय अमेरिका…

कावासोतीमा घाँस काट्ने क्रममा मेसिनले हात काटेर घाइते

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा घाँस काट्ने क्रममा हात काटेर एक जना घाइते भएका छन् । कावासोती १६ सातघरे बस्ने बर्ष ३५ को यम बहादुर थनेतले आफ्नै थनेत तथा पशु कृषि फर्ममा घाँस काट्ने मेसिनमा घाँस काट्ने क्रममा बाँया हातको नाडी…

नवलपरासीका पशुहरुमा खोरेतको प्रकोप दर्जनौको मृत्यु

गोपी ज्ञवाली - नवलपरासी । पश्चिम नवलपरासीका पशुहरुमा खोरेतको रोगले प्रकोपको रुप धारण गरे पछि पशुहरुको मर्ने क्रम बढदै गएको छ । पश्चिम नवलपरासीको सुनवल, वर्दघाट, रामग्राम नगरपालिका, सरावल, पाल्हीनन्दन गाउँपालिका सहित नवलपरासीको छिमेकी…

कुवेतमा नेपाली श्रमिकका सेवा सुविधा सुनिश्चित गर्न रोजगारदातालाई दूतावासको आग्रह

कुवेतमा रहेका नेपाली श्रमिकलाई सेवा सुविधाबाट वञ्चित नगर्न स्थानीय रोजगारदातासँग नेपाली दूतावासले आग्रह गरेको छ । कुवेतमा रहेको नेपाली दूतावासमा स्थानीय रोजगारदाता र दूतावासबीच गएको शनिबार भएको एक छलफल कार्यक्रममा राजदूत दुर्गाप्रसाद…