नवलपुरमा ट्रकको ठक्करबाट प्रहरी जवान घाइते

नवलपुर । पूर्वी नवलपरासीमा ट्रकको ठक्करबाट प्रहरी जवान घायते भएका छन् । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ११ दमार चोकमा प्रहरी चेकिङ्ग गरिरहेको अवस्थामा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश २ –०३– ००१ख…

गण्डकीमा राष्ट्रियसभा सदस्यको ३ पदका लागि ६ जना उम्मेदवार, नवलपुरकी लीला थनेत पनि प्रतिप्रर्धामा

गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्यको ३ पदमा हुने निर्वाचनका लागि नेकपा एमाले र काँग्रेससहितका गठबन्धन दलहरुले उम्मेदवारी टुंगो लगाएका छन् । एमालेले खुलामा कास्कीका पुण्यप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ । त्यसैगरी महिला कोटामा…

मोदीलाई कालो झन्डा देखाउने महिलामाथि गोली प्रहार

सुल्तानपुर / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झन्डा देखाउने एक महिलामाथि गोली प्रहार भएको छ । रिता यादव नाम गरेकी महिलाले उत्तर प्रदेशको सुल्तानपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीलाई कालो झन्डा देखाएकी थिइन् ।…

एक लाख पुरस्कार राशीको भेट्रान्स कप फुटबल प्रतियोगिता कावासोतमा सुरु, आज ३ खेल हुँदै

अग्रेजी नयाँ बर्ष २०२२ एवम् नेपालीहरूको पर्व माघे संक्रान्तिको अवसर पारेर नवलपुरको कावासोती १७ गोछडामा सोमबारदेखि राष्ट्रिय स्तरको प्रथम नेपाल भेट्रान्स कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको संघीय सासंद…

प्रगतिनगर खानेपानीको अध्यक्षमा भुसाल पुन निर्वाचितः अन्य पदमा मिश्रित मतपरिणाम

नवलपुर । पूर्वी नवलपरासीको देवचुलीमा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्ष खिमानन्द भुसाल पुन निर्वाचित भएका छन् । नेकपा एमालेको एकल प्यानलबाट उमेदवार बनेका भुसालले सत्ता पक्षीय गठबन्धन नेपाली…

माओवादी केन्द्रको अध्यक्षमा फेरि प्रचण्ड निर्वाचित, पदाधिकारी चयन हुन सकेन

पुष्पकमल दाहाल (प्रचण्डं) नेकपा माओवादी केन्द्रको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । नारायणकाजी श्रेष्ठले राखेको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनलाई पार्टीको केन्द्रीय कमिटीको बैठकले सर्वसम्मत अनुमोदन गरेको हो ।…

मिलन पाण्डे पक्षको उजुरी निर्वाचन आयोगले गर्‍यो खारेज

१९ पुस, काठमाडौं। विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णयविरुद्ध मिलन पाण्डे पक्षले दिएको उजुरी आयोगले खारेज गरेको छ । विवेकशील साझा पार्टीको विधान २०७८ अद्यावधिक गरी अभिलेखीकरण गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध पाण्डेले दिएको…

माओवादीको महासचिवमा जनार्दन शर्मा र देव गुरुङबीच चुनाव हुने संकेत

नेकपा माओवादी केन्द्रको महासचिवमा नेता जनार्दन शर्मा र देव गुरुङबीच चुनाव हुने सम्भावना बढेको छ। महासचिवमा आकांक्षी धेरै भए पनि जनार्दन शर्मा र वर्षमान पुनबीच प्रतिस्पर्धा हुने अनुमान गरिँदै आएको थियो । …

चिसोले नवलपरासीको जनजीवन प्रभावित

गोपी ज्ञवाली । नवलपरासी, पुस १८ गते । पछिल्लो पाँच दिनदेखि पश्चिम नवलपरासीको मैदानी क्षेत्रमा लागेको हुस्सुका कारण नवलपरासीको जनजीवन प्रभावित भएको छ । नवलपरासीको मुख्य रुपमा मैदानी भागमा पछिल्लो तीन दिनदेखि घाम नदेखिएको…

कोरियामा प्रवासी मजदुरको प्रवेशाज्ञा एक वर्ष थप

इपिएसमार्फत दक्षिण कोरिया आई काम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप भएको छ । दक्षिण कोरियन सरकारले कोरोना महामारीका कारण कोरियामा प्रवासी मजदुर भित्र्याउन नसकेपछि जनवरी १ देखि अप्रिल १२ सम्म…