आदिबासी जनजाति महासंघको १० औँ राष्ट्रिय महाधिवेशन नवलपुरको कावासोतीमा हुने

१८ पौष, नवलपुर । नेपाल आदिबासी जनजाति महासंघ केन्द्रीय समितिको १० औँ राष्ट्रिय महाधिवेशन नवलपुरको कावासोतीमा हुने भएको छ । जनजातीय सदस्य संगठनहरुको तयारी बैठकले महाधिवेशन आगामी माघ २७ देखि २९ गते सम्म नवलपुरको कावासोतीमा…

गिरुवारी खोलाः प्रहरीलाई हप्ता नदिने ट्याक्टरलाई खोलामा नो इन्ट्री

नवलपुर। पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका २, ३ र ४ मा पर्ने गिरुवारी खोला र हुप्सेकोट १ मा पर्ने पत्थर खोलामा प्रहरीलाई हप्ता नदिने ट्याक्टरलाई खोलामा प्रवेश नदिने गरेको खुलासा भएको छ । स्रोतका अनुसार अस्थायी प्रहरी…

बुटवलबाट शव लिएर रिडी जाँदै गरेको बस पाल्पामा दुर्घटना, ७ जनाको घटना स्थलमै निधन

बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने दुर्घटनामा ८ जना घाइते भएका छन् । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड…

प्रहरीको नाममा लागुऔषध कारोबार गर्ने नक्कली इन्स्पेक्टर प्रहरीको फन्दामा

नक्कली प्रहरी अधिकारी बताएर लागुऔषध कारोबार गर्दै हिड्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरको पुनर्वासस्थित ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले नक्कली प्रहरी निरीक्षकलाई पक्राउ गरेको हो । पक्राउ…

अमेरिकामा नयाँ वर्षको पार्टीमा गोली चल्यो, ३ जनाको मृत्यु

अमेरिकामा गोली हानाहान हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ । मिसिसिपी राज्यको गल्फपोर्टमा नयाँ वर्षको पार्टीमा गोली चल्दा अन्य चार जना घाइते भएका छन् । पार्टीमा धेरै मानिसहरुको जमघट भएको थियो । गल्फपोर्ट…

दुई लाख सहित जुवाको खालबाट प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्ष सहित १४ जना पक्राउ

प्रहरीले भेरी नगरपालिका जाजरकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती र भेरी नगरपालिका ६ का वडा अध्यक्ष सशी बुढा सहित १४ जनालाई जुवा खालबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जाजरकोट…

एमाले नवलपुरका अधिवेशन पुस २३ मा सर्वसम्मत नेतृत्व चयन हुने

नेकपा एमाले नवलपुरको जिल्ला अधिवेशन पुस २३ मा हुने भएको छ । अधिवेशन कावासोतीमा हुने गरी तयारी थालिएको नेकपा एमाले नवलपुरका जिल्ला सचिव जीवन श्रेष्ठले बताए । अधिवेशनका लागि शनिबार जिल्ला भरिबाट करिब साढे ६ सय…

‘कठपुतली’ हेर्न दर्शक बढे

काठमाडौं । शुक्रबारबाट देशभर रिलिज भएको नेपाली चलचित्र ‘कठपुतली’ हेर्न दर्शकको उत्साहजनक उपस्थिति रहेको निर्माणपक्षले बताएको छ । शुक्रबार विशेषगरी काठमाडौंमा दर्शकको उपस्थिति सुखद् छ । कोरोना महामारीपछि नेपाली चलचित्र हेर्न…

छहारी संगम युवा क्लबद्वारा शैक्षिक सामग्री बितरण

नारायण प्रभु - पुस- १७ छहारी सङ्गम युवा क्लब कावासोती १ ले गरिब तथा जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेको छ। क्लबको खेल मैदानमा बिहिबार शुक्रबार भएको दोस्रो रेशम स्मृति १५ पुसे खेल महोत्सवको समापन…

टोपी दिवस कावासोतीमा मनाइयो – फोटो फिचर

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा आज राष्ट्रिय टोपी दिवस मनाइएको छ । पत्रकार तीर्थराज भुसाल स्मृति प्रतिष्ठानको आयोजनामा आज कावासोतीमा नवौं राष्ट्रिय टोपी दिवस मनाइएको हो । टोपी दिवसमा बोल्दै गण्डकी प्रदेश सभा…