ट्रयाक्टर दुर्घटनामा युवकको मृत्यु, भीरबाट लडेर मजदूरको मृत्यु
महोत्तरीको लोहारपट्टी नगरपालिका–४स्थित सडकमा आज साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भङ्गहा नगरपालिका–८ बस्ने २२ वर्षीय शैलेन्द्र सदा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक…