पश्चिम नवलपरासीः हत्याका मुख्य योजनाकार ‘स्कुल सञ्चालक’

हरि शर्मा - परासी, २० पुस । गत असोज महिनामा भएको हत्या घटनामा एक निजी स्कुलका सञ्चालक मुख्य योजनाकार भएको प्रहरीले जनाएको छ । योजनाकार फरार रहेपनि घटनामा संलग्न अन्य ३ जनालाई भने प्रहरीले ६ महिनापछि पक्राउ गरेको छ । शव भने…

नवलपुरको गैडाकोटमा एक जना पुरुष मृत फेला

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटमा १ जना पुरुष मृत फेला परेका छन् । नवलपुरको गैंडाकोट नगरपालिका – १ मौलाकालिका फेदी स्थित मौलाकालिका मन्दिर जाने गेटमा विगत एक बर्ष देखि मागेर खाने बुटवल घर भई जीवन पौडेल नाम बताउने अन्दाजी ५० बर्षीय…

५ दिनदेखि भैरहवा–भूमही सडक बन्द

हरि शर्मा - परासी, २० पुस । डा. सिके राउन नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले लगातार ५ दिनदेखि पश्चिम नवलपरासीको भैरहवा– भूमही सडक खण्ड बन्द गराउँदै आएका छन् । छोटो दुरीका कारण पूर्वपश्चिम भएर चल्ने सवारीसाधनहरु सो सडक…

नवलपुरमा मोटरसाइकलको ठक्करबाट ३ जना पैदलयात्रु घाइते

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका ४ जनक स्कुल नजिकै गएराति मोटरसाइकलको ठक्करबाट ३ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउदैं गरेको बा ५७ प ४११५ नम्बरको मोटरसाइकलले पैदलयात्रीहरुलाई…

नवलपुरमा लागुऔषध सहित १ जना पक्राउ

नवलपुर । पूर्वी नवलपरासीमा इलाका प्रहरी कार्यालय रजहरले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । देवचुली नगरपालिका १७ झहरेखोला स्थित गुम्बाको किनारमा नवलपुरको गैडाकोट नगरपालिका १६ निवासी १८ बर्षीय कुशल परियारलाई लागु औषध सहित…

ह्वातै घट्यो सुनचाँदीको मूल्य

मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वातै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो । घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा…

यसकारण सुस्तायो रेलमार्गको काम

काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा रेलमार्ग विस्तार र सञ्चालनबारे चर्चा चुलिए पनि अपेक्षा अनुसार यसको काम हुन सकेको छैन । रेलमार्ग सम्बन्धी विभिन्न विषयमा सरकार आफैँ स्पष्ट हुन सकेको छैन । जसले गर्दा राष्ट्रिय गौरवको आयोजनाका…

कपिलवस्तुमा ट्याक्टर पल्टिँदा दुईको घटनास्थलमै मृत्यु, चार घाइते

कपिलवस्तु । कपिल्वस्तुको बुद्धभूमि नगरपालिका–३ रनगाईमा ट्याक्टर पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बालुवा लोड गर्न हिँडेको ट्याक्टर आज बिहान सडकबाट झण्डै ५ मिटर तल खस्दा स्थानीय ४८ वर्षीया…

नवलपुरमा घाँस काट्ने क्रममा मेसिनले हात काट्यो

नवलपुर । पूर्वी नवलपरासीमा एक जना मजदुर घाँस काट्ने क्रममा घाँस काट्ने मेसिनले हात काटेर घाइते भएका छन् । स्थानीय बासिन्दाका अनुसार नवलपुरको मध्यबिन्दु नगरपालिका – २ चनौली बस्ने बर्ष ४५ को बाबुलाल महत्तोको मध्यविन्दु –४ लुस्लहरी…

अनिश्चितकालको लागि सर्‍याे ‘प्रेमगीत ३’

काठमाडौं– आगामी फागुन १३ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रेमगीत ३’ अनिश्चितकालका लागि सरेको छ । भारतमा कोरोनाको भेरिएन्ट ओमिक्रोनको बढ्दो दर र नेपालमा पनि कोरोना संक्रमणको अनुपात बढ्दै गएको कारण प्रदीप खड्का र क्रिस्टिना गुरुङ…