पाल्पामा दुर्घ-टना, दुई जनाको निधन
पाल्पा- पाल्पामा भएका अलगअलग दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
निस्दी गाउँपालिका– ७ मा भएको टिप्पर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका– ३ का ४५ वर्षीय तुफानी कुँवर योगी…