काँग्रेस महाधिवेशन गण्डकीमा मतगणना जारी: कस्ले मार्ला बाजि ?
गण्डकी प्रदेशमा काँग्रेसको प्रदेश नेतृत्व चयनका लागि भएको मतदानको मतगणना सुरु भएको छ ।
गण्डकी प्रदेश सभापतिसहित पदाधिकारीका लागि शनिबार सम्पन्न भएको मतदानको अहिले आठ बजेदेखि मतगणना सुरु गरिएको हो ।
…