नवलपुरमा जिल्ला स्तरीय झमता गीत तथा नृत्य प्रतियोगिता हुने

नवलपुर । नवलपुरको कावासोती १७ मा रहेको इको टुरिजम युथ क्लबको आयोजनामा असोज ५ गते शनिबार कावासोती १७ अमलटारीमा ललपुर (नवलपुर) जिल्ला स्तरीय झमता गीत तथा नृत्य प्रतियोगिता हुने भएको छ । प्रतियोगिता पौराणिक र आधुनिक गीतमा आधारित गरेर २…

कावासोतीमा बजार अनुगमन, ३ वटा मिठाइ पसलमा अखाद्य रङ्ग र तेल नष्ट

कावासोती । नवलपुरको कावासोती नगरपालिकाले नगरपालिका भित्र बजार अनुगमन शुरु गरेको छ । अनुगमनको क्रममा बजारमा रहेको पसलहरु दर्ता नभएका, मूल्य सूची प्रष्ट ठाउँमा देखिने गरी नराखेको जस्तो पाइएको नगरपालिको आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ…

कावासोती र देवचुलीमा प्लाष्टिकका फुलमाला प्रतिबन्ध

कावासोती । नवलपुरको कावासोती नगरपालिकाले कावासोती नगरपालिका भित्र प्लाष्टिकका फुल तथा फुलका गुच्छा उत्पादन, विक्री वितरण र भण्डारण गर्न प्रतिबन्ध लगाएको छ । कावासोती नगरपालिकाले आज सूचना जारी गरी यस्तो प्रतिबन्ध लगाएको हो । तिहार, छठ…

नारायणीमा हाम फाली युवक वेपत्ता

नवलपुर । नारायणी नदी किनारमा आज एक जना युवा हाम फाली वेपत्ता भएका छन् । आज दिउँसो साढे ११ बजेतिरको समयमा नवलपुरको गैंडाकोट नगरपालिका २ स्थित नारायणी नदीको पुलबाट नदीमा हाल वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । नामथर,…

सुरुङ्ग मार्ग निर्माण गरेर पोखरा र नवलपुर जोड्नेछुः मुख्यमन्त्री

चोरमारा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुरुङ्ग मार्गहरुको निर्माण मार्फत पोखरा र नवलपुरबीचको दुरी घटाउनका लागि आवश्यक अध्ययन सुरु भएको बताउनु भएको छ । उहाँले हाल पहाडी क्षेत्रमा सडक निर्माण कार्यहरु भइरहेको भएपनि…

हुप्सेकोटका किसानलाई विषादी समुचित प्रयोग सम्बन्धी सचेतना

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको हुप्सेकोटमा तरकारीमा विषादीको समुचित प्रयोग सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ । कृषि ज्ञान केन्द्र नवलपुरको आयोजनामा भएको कार्यक्रममा हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डे, उपाध्यक्ष…

परासीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको निधन

नवलपरासी । पश्चिम नवलपरासीमा आज साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार पश्चिम नवलपरासीको रामग्राम ४ घोडपाली चोकको…

१ लाख बढीको अवैध सामग्री कावासोतीमा बरामद

नवलपुर। नवलपुरमा प्रहरीले आज कावासोतीमा १ लाख बढीको अवैध सामग्री बरामद गरेको छ । नवलपुरको कावासोती १६ चालिसकिलो जंगलमा आज बिहान चेकजाँच गर्ने क्रममा नेपालगञ्जबाट काठमाडौंका लागि छुटेको भे १ ख ४२४६ नम्बरको बसमा लुकाइ छिपाई ल्याएको…

नवलपुरमा आयो सवारी साधन गति चेक गर्ने राडर गन

नवलपुर । तपाई नवलपुर जिल्लामा राम्रो बाटो सडक पाउना साथ तिब्र गतिमा सवारी साधन कुदाउने गर्नुभएको छ ? छ भने अब होसियार हुनुहोस् नत्र तपाई पनि जुनसुकै बेला ट्राफिक प्रहरीको कारवाहीमा पर्न सक्नुहुनेछ । ट्राफिक प्रहरीले नवलपुर जिल्लामा पनि…

नवलपुरमा ५ वटा पशुचौपाया नियन्त्रणमा

नवलपुर । नवलपुरमा प्रहरीले ४ वटा पशुचौपाया नियन्त्रणमा लिएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका ३ ढाडे सिमल र विनयी त्रिवेणी गाउँपालिका ३ सुनही रातामाटेको सिमानामा पर्ने सुनहीदेखि चोरमारातर्फ हिडालेर ल्याउँदै गरेको ४ वटा गोरु र एउटा…