दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

काठमाडौं । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । २०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु हुन्छ । असोज १७ गते घटस्थापना हो । बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको…

मृगौला पीडित पत्रकार अमित विश्वकर्माका लागि अमेरिकामा रहेकाबाट ९१ हजार सहयोग

नवलपुर । नवलपुरको कावासोती निवासी पत्रकार अमित विश्वकर्माको उपचारको लागि अमेरिकामा रहेको कतार ययरवेजका पूर्वकर्मचारीहरुले ९१ हजार ७ सय ९५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । मृगौला पीडित पत्रकार अमित विश्वकर्माको अहिले कावासोतीको मध्यविन्दु…

रोटरी गैडाकोटबाट कारागारमा पुस्तक हस्तान्त्रण

गैडाकोट । रोटरी क्लब अफ गैडाकोटको आयोजनामा जिल्ला कारागार भरतपुर चितवनका कैदी बन्दीहरुका लागि आज पुस्तक हस्तान्त्रण गरिएको छ । बिभिन्न ब्यक्तिहरुको सहयोगमा कानुन साहित्य र सकरात्मक सोच अभिबृद्धि गर्ने किसिमका करिब १५० भन्दा बढी पुस्तक…

ट्रकमा ल्याइएका १९ वटा गाई गोरु सहित २ जना पक्राउ

नवलपुर । मिनी ट्रकमा खाँदाखाँद गरेर ट्रकमा गाई गोरु विक्री वितरणका लागि लैजाँदै गरेको एक टोलीलाई नवलपुर प्रहरीले दाउन्नेबाट नियन्त्रणमा लिएको छ । आज नवलपुरको विनयी त्रिवेणी २ दाउन्नेबाट दाउन्नेमा रहेको प्रहरी टोलीले उक्त गाई गोरु र ट्रक…

दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगलागी

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार पुर्व पश्चिम राजमार्गमा भैरहवा रुपन्देहीबाट कुरिनटार चितवनको लागी जादै गरेको लु २ ख ५१३७…

नारायणी नदीको गण्डक ब्यारेज पुलमा शव फेला

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ मा नारायणी नदीको गण्डक ब्यारेज पुलमा १ जना पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय त्रिवेणीका अनुसार आज विहान ब्यारेज पुल गण्डक नदीको २४ नम्बर ढोकामा घोप्टो अवस्थामा तैरिरहेको शव फेला…

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमानलाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन्। अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो। त्रिभुवन…

नवलपुरमा करेन्ट लागी एक व्यक्ति घाइते

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गा.पा.२ सुनटाँडीमा करेन्ट लागेर एक जना घाइते भएका छन् । सुनटाँडीस्थित निर्माणाधिन अवस्थामा रहेको विद्युत शव स्टेशनमा काम गर्ने क्रममा बारा जिल्लाको बाह्रगडी गा.पा. १ खोपुवा निवासी बर्ष ४० को राम जिवन…

नवलपुरमा थारु समुदायले संविधान दिवसलाई कालो दिनको रुपमा मनाए

नवलपुर । थारु कल्याणकारिण सभा नवलपुर र थारुहट थारुवान संयुक्त संघर्ष समिति नवलपुरले आज संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको छ । कावासोती १६ डण्डामा थारु कल्याणकारिण सभा नवलपुरको आयोजनामा संविधान दिवसलाई आज कालो दिवसको रुपमा मनाइएको…

संविधान दिवसमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

नवलपुर । कर्मचारी मिलन केन्द्र नवलपुरको आयोजनामा गरिएको निमामति कर्मचारी स्थापना दिवस तथा संविधान दिवसको अवसरमा आयोजित विविध कार्यक्रमको आज समापन गरिएको छ । आज जिल्ला समन्वय समिति नवलपुरको सभाहलमा कार्यक्रमको समापन गरिएको हो । कर्मचारी…