संविधान दिवसमा नवलपुरमा सहिद तथा वेपत्ता परिवारलाई सम्मान
नवलपुर । गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले संविधानबाट प्राप्त राम्रा उपलब्धीहरूलाई आम जनतासामु पुर्याउन आवश्यक रहेको बताएका छन् ।
संविधान दिवसको अवसर पारेर बिहीबार कावासोतीमा भएको शुभकामना आदान प्रदान कार्यक्रम बोल्दै सासंद…