एमाले महाधिवेशन खर्च नौ करोड रुपैयाँ !

चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको छ । निर्धारित समयभन्दा दुई दिन लम्बिएको महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनकाअनुसार…

५३ जिल्ला र १५५ निर्वाचन क्षेत्रमा सकियो कांग्रेसको अधिवेशन

नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत हालसम्म ५३ जिल्लामा जिल्ला अधिवेशन र १५५ सङ्घीय निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सकिएको छ । अब महाधिवेशन सुरु हुन ११ दिन मात्रै बाँकी रहँदा अधिकांश जिल्ला तथा…

भोलिदेखि राप्रपा महाधिवेशन हुँदै, अध्यक्षमा कमल र राजेन्द्रबीच प्रतिस्पर्धा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि भोलि बुधवारबाट काठमाडौंमा महाधिवेशन शुरू हुँदैछ । ‘एकता महाधिवेशन’ भनिएको यो महाधिवेशनमा पार्टीको नेतृत्व लिनका लागि हालका अध्यक्ष कमल थापा र नेता…

काँग्रेसको कपिलवस्तु सभापतिमा पौडेल पक्षका अब्दुल कलाम निर्वाचित

नेपाली काँग्रेसको कपिलवस्तु जिल्ला सभापतिमा अब्दुल कलाम खाँ  निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी राजेश आचार्यलाई १०९ मतान्तरले पराजित गर्दै कलाम विजयी भएका हुन् । एक हजार ७६५ मत खसेकोमा कलामले ९२८ र…

म्याग्दीमा जिप दुर्घ`टना; चार जनाको मृत्यु

म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेगमा सोमबार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। बेनीदेखि बेगको सिमतर्फ जाँदै गरेको ग१ज ७२५१ नम्बरको जिप दुर्घटना भएको हो। प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङका अनुसार…

नवलपुरमा मिले शशांक र पौडेल पक्षधर, जिल्ला अधिवेशनमा एकै ठाउँमा उभिने

नेपाली काँग्रेसको केन्द्रिय समीकरणलाई चुनौती दिँदै छुट्टा छुट्टै प्यानलमा उभिएका नेपाली काँग्रेस नवलपुरको महामन्त्री डा. शशांक कोइराला र नेता रामचन्द्र पौडेललको समूह अहिले एकै ठाउँमा उभिएका छन् । …

साढे ६ लाखसहित ५ जना जुवाडे पक्राउ

साढे ६ लाख नगदसहित तास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग कोटेश्वरले सोमबार अपराह्न ५ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ३२ कोटेश्वरस्थित कोटदेवी मन्दिर नजिकैबाट तास…

चाइना कन्ट्रक्सनद्धारा सहयोग हस्तान्तरण

बिबेक भण्डारी- चाइना स्टेट कन्ट्रक्सनले सामाजिक उत्तर दायित्व अन्तरर्गत कार्यक्रम सुरु गरेको छ । कोभिड अघि देखि चाइना स्टेट कन्ट्रक्सने सामाजिक उत्तर दायित्व अन्तरर्गत रहेर नवलपुरको विभिन्न स्थानमा रहेका विद्यालय तथा सामाजिक क्षेत्रमा…

नवलपुरमा अवैध लागूऔषध सहित एक जना पक्राउ

नवलपुरमा अवैध लागूऔषध सहित एक जना पक्राउ - नवलपुर प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ। गैंडाकोट नगरपालिका १४ राधाकृष्ण टोल बस्ने ३५ वर्षीय मेघराज जैसीलाई नियन्त्रित लागूऔषध सहित आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको…

बर्दघाट नगरपालिकाकाे कृषिशाखामा तालाबन्दी

पश्चिम नवलपरासीकाे बर्दघाट नगरपालिकाको कृषि शाखामा वडा नम्बर १३ का किसानले ताला लगाएका छन्। बर्दघाट १३ मा रहेको नवदुर्गा कृषक मुल समुहले मकै बिउका लागि लागत साझेदारीमा नगरमा बीउ माग गर्ने बिषयमा कृषी शाखा प्रमुख…