नारायणी नदीमा प्रदूषण : जलचरको वासस्थानमा समस्या

देशकै मध्य भागबाट बग्ने पवित्र तीर्थस्थलको रुपमा मानिने नारायणी नदीको बढ्दो प्रदूषणलाई नियन्त्रण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजना गरिएको…

वैज्ञानिक भन्छन्, राेबटले यसरी बच्चा जन्माउन सक्छ

न्युयाेर्क । वैज्ञानिकहरुले पहिलाे जीवित राेबटले बच्चा जन्माउन सक्ने बताएका छन् । अमेरिकी वैज्ञानिकहरुले नै सृजना गरेकाे पहिलाे जीवित राेबट सेनाेबाेट्सले बच्चा उत्पादन गर्न सक्ने उनीहरुले दाबी गरेका हुन् । तर,…

रेखा थापा राप्रपाको महामन्त्रीमा उठ्ने, राप्रपा महाधिवेशनमा आज चुनावी प्रक्रिया

अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा उठ्ने भएकी छिन्। राप्रपाको एकता महाधिवेशनमा थापाले राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिन लागेकी हुन्। …

लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ

बर्दिया । बर्दियामा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छ्न । जिल्ला प्रहरी कार्यालय बर्दियाले मधुवन नगरपालिका-५ बाट एक भारतीय तथा बढै्याताल गाउँपालिका-७ बाट २ जना नेपालीलाई पक्राउ गरेको हो । जिल्ला…

कांग्रेस महाधिवेशनः आकांक्षीको अडानले अड्कियो उम्मेदवार चयन

पोखरा । नेपाली कांग्रेसका प्रदेश अधिवेशन बिहीबार सुरु हुँदैछ । तर अधिवेशन उद्घाटनको दिनसम्म पनि गण्डकी प्रदेशमा भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अझै उम्मेदवारको टुंगो लगाउन सकेको छैन । …

कांग्रेस गण्डकीको सभापतिमा पँच आकांक्षी, इतर पक्षबाट चार जना

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ । प्रदेश सभापतिमा देउवा पक्षबाट १ र पौडेल पक्षबाट ३ जनाले उम्मेदवारी घोषणा गरेका छन् भने थप एक जना पनि आकांक्षी देखिएका छन्।…

महाधिवेशन प्रतिनिधिको अंकगणित, देउवा कति बलियो ?

काठमाडौँ– नेपाली कांग्रेसले ६२ जिल्लामा पार्टीको नयाँ जिल्ला सभापति चयन गरेको छ । यी जिल्लामा महाधिवेशन प्रतिनिधि समेत समेत चयन भइसकेका छन् । प्रदेश एकका सवै जिल्ला र कर्णालीका पनि सवै जिल्लाका…

नवलपुर जेसीजको कावासोतीमा जेसीज सप्ताहा

नवलपुर । नवलपुर जेसीजको आयोजनामा कावासोतीमा जेसिज सप्ताह सुरु भएको छ । नवलपुर जेसीज बर्ष २०२१ ले मंसिर २१ गतेसम्म जारी रहने सप्ताहब्यापी कार्यक्रम अन्तर्गत आज धार्मिक स्थल सरसफाई तथा डष्टविन वितरण गरिएको छ ।…

यात्रुले जहाज धकेल्नु परेपछि … …

यात्रुले जहाज धकेल्नु परेपछि ... ... हामीले कति पय यात्रामा चारपाङग्रे तथा हलुका सवारी साधन विग्रियो वा अप्ठेरो बाटोमा फस्यो भने धकाल्ने गरेको कतिपयले देखेका छौं भने कतिपयले धकेलेका पनि छौ. तर, बुधबार नेपालमा फरक दृश्य देखियो । बुधबार…

स्वास्थ्य मन्त्रालयले भन्यो- अत्यावश्यक काम नपरी विदेश नजानू (विज्ञप्तिसहित)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको नयाँ ओमिक्रोन भेरियन्ट विदेशमा तीव्र गतिमा फैलिरहेको भन्दै अत्यावश्यक काम नपरी विदेश नजान अपिल गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गरेर…