हत्या गरिएको अवस्थामा महिलाको शव बरामद

महोत्तरी– महोत्तरीको लोहारपट्टी नगरपालिका–६ मा आज बिहान हत्या गरिएको अवस्थामा एक महिलाको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार स्थानीयवासी सुरेन्द्र मण्डलकी…

विष्णु लामिछाने प्रदेश महामन्त्रीका उम्मेदवार, जिसी प्रदेश सभापतिको आकांक्षी

कावासोती । नेपाली कांग्रेस नवलपुरका सभापति विष्णु प्रसाद लामिछानेले नेपाली काङ्ग्रेस गण्डकी प्रदेशको महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् । उनी डा. शशांक कोइराला र रामचन्द्र प्यानलबाट महामन्त्रीको उम्मेदवार हुन् । स्रोतका…

एकैपटक साढे १७ हजार प्रहरीको बढुवा हुने

प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा हुने भएका छन् । प्रहरी प्रधान कार्यालयले ती पदमा पूर्ण रूपमा…

कावासोतीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ९ रामनगर चोकमा मंगलबार राति भएको सवारी दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पश्चिमबाट पूर्व आउँदै गरेको ना ७ ख ६७४६…

देवचुली र कावासोतीबाट ३२ जनाले त्यागे एमाले

नवलपुर,  मंसीर १४,  नेकपा एकिकृत समाजबादी नवलपुरले संगठन विस्तारलाई तिव्रता दिएको छ । संगठन बिस्तारकै क्रममा आज मंगलवार ३२ जनालाई पार्टी कार्यालय कावासोतीमा आयोजित कार्यक्रमममा प्रवेश तथा स्वागत गरिएको जनाईएको छ ।…

बुटवल–नारायणगढ सडक : विस्तार भइरहेको छैन, बिस्तारै भत्किरहेछ

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा सोमबार मालबाहक ट्रक पल्टिएर लामो जाम लाग्यो , खाल्डोयुक्त साँघुरो कच्ची सडकमा ट्रक एक कारमाथि पल्टिएपछि लामो जाम लाग्याे । दाउन्नेमै गत…

पत्रकार बुचा मगरलाई मातृ शाेक / पत्रकार महासंघद्वारा दु:ख व्यक्त

परासी, १४ मंसिर : नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीका सहसचिव पत्रकार श्याम बुचा मगरलाई मातृ शाेक परेकाे छ । सुस्ता गाउँपालिका-५ शकरदिनही निवासी उहांकी ५८ वर्षीया आमा पुर्नीदेवी…

कुनै पनि बालबालिकाको जन्मदर्ता रोक्ने अधिकार कसैलाई छैन्: प्रजिअ पंगेनी

ज्ञानु पंगेनी - कावासोती ,  कुनै पनि बालबालिकाको जन्मदर्ता रोक्ने अधिकार कोहि कसैलाई पनि नरहेको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताउनुभएको छ । मंगलबार कावासोतीमा भएको लैङ्गिक हिंसाविरुद्ध…

एमाले अध्यक्षमा केपी शर्मा ओली भारी मतले विजयी

सौराहा । नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा केपी शर्मा ओली अध्यक्षमा भारी मत अन्तर प्राप्त गरी विजयी भएका छन् । । चितवनमा भएको एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्ष…

कावासोतीकी सरस्वती कार्की एक महिनादेखि वेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

कावासोतीकी सरस्वती कार्की एक महिनादेखि वेपत्ता, खोजी गरिदिन परिवारको आग्रह - प्रिय धन - नवलपुर - पूर्वी नवलपरासीको कावासोती १६ डण्डाकी २१ बर्षीया सरस्वती कार्की वेपत्ता भएपछि परिवारले खोजी गरिदिन आग्रह गरेका छन् । गत…