ईपीएलमा आज दुई खेल

काठमाडौँ- ईपीएल टी-ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स-११ र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुदैछ । आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्स…

माधव नेपाल अस्पताल भर्ना

नकेपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । ज्वरो र खोकीको समस्या बढेपछि उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । नेपालको स्वास्थ्य अहिले…

नवलपुर कांग्रेसमा एक्कलिए पौडेल, देउवालाई शशांकको साथ

नेपाली कांग्रेस नवलपुरमा वरिष्ठ नेता रामचन्द्र पौडेल एक्कलिएका छन् । केन्द्रमा शीर्ष नेताबीच मतभिन्नता रहे पनि अधिकांश जिल्लामा केन्द्रको गुटले काम गरेको छैन । पार्टीको १४ औँ महाधिवेशनअन्तरगत पालिका तहको अधिवेशन…

क्रान्तिकारी माओवादी द्वारा दाङमा श्रद्धाञ्जली सभा

ईश्वरी प्रसाद गैरे - दाङ १३ असोज - नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) देउखुरी दाङले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । पार्टीका केन्द्रीय सदस्य तथा ईच्छुक साँस्कृतीक प्रतिष्ठानका अध्यक्ष हिरामणी दु:खीको…

कोल्हुवामा जितीयाको अबसरमा झमटा, डटकट तथा सास्कृतीक कार्यक्रम

शालीकराम भट्टराई – कोल्हुवा (नवलपुर) । थारु महिलाहरुको महान चाड जितीया पर्बको अबसरमा मध्यबिन्दु २ मा रहेको जितबहान मन्दीर ब्यवस्थापन समितीको आयोजनामा झमटा, डटकट ( दर खाने ) कार्यक्रम एव बिबिध सास्कृतिक कार्यक्रम भएको छ । …

केराउ तस्करी खुलाउन उवासंघ नवलपरासीको प्रशासनलाई दबाब

हरि शर्मा - परासी, १३ असोज। केराउ (मटर)को तस्करी खुलाउन पश्चिम नवलपरासीका व्यवसायीहरुले प्रहरी प्रशासनलाई दबाब दिएका छन् । पछिल्लो पटक प्रहरीले केराउ तस्करीमा कडाई गर्न थालेपछि त्यसलाई सहज बनाउन माग गर्दै उद्योगी…

महिलाको चरित्र हत्या गर्ने ४ जना युट्युब सञ्चालक पक्राउ

महिलाको चरित्र हत्या हुने र समाजमा घृणा तथा द्वेष फैलाउने सामग्री प्रशारण गरेको भन्दै ४ जना युट्युब च्यानलका सञ्चालक पक्राउ परेका छन् । एक पीडित महिलाको उजुरीका आधारमा साइबर ब्यूरोले काठमाडौंबाट ४ जना युट्युब च्यानलका…

मृत्यु भइसकेकाको नाममा भत्ता खाने सचिवविरुद्ध मुद्दा दर्ता

उदयपुरको रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँच जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको आरोपमा मुद्दा दर्ता गरेको छ । मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी…

जापानमा ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

जापानमा बुधबार शक्तिशाली भूकम्प गएको छ । जापान भूगर्भ विभागका अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प गएको हो । जापानको सामुद्रीक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका…

श्रीमानले लठ्ठीले हिर्काएर श्रीमतीको हत्या

अर्घाखाँचीको सन्धिखर्कमा श्रीमानले लठ्ठीले हिर्काएर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको सन्धिखर्क नगरपालिका–७, खाँचीकोटका विष्णु विकले ३५ वर्षीय श्रीमती सीता विकको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय…