नेकपा एमालेले सरावल २ मा वडा कमिटि गठन गर्यो, अध्यक्ष सञ्जय मौर्य सर्वसम्मत,
नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको वडा स्तरिय अगुवा कार्यकर्ता भेला शुक्रबार सरावल २ जावामा भएको छ ।
नेकपा एमाले वडा नम्बर २ का वडा समयोजक सञ्जय मौर्यको अध्यक्षता तथा नेकपा एमाले जिल्ला सचिवालय सदस्य रिंगला यादवको प्रमुख…