कावासोतीमा स्कुटीलाई ठक्कर दिएर स्कारपियो फरार, दुई जना घाइते
कावासोती । पूर्वी नवलपरासीको कावासोती इन्द्र चोकमा स्कुटीलाई स्कारपियोले ठक्कर दिएर फरार भएको छ ।
नम्बर नखुलेको स्कारपियोले आइतबार दिउँसो ना ३२ प ६९५२ नम्बरको स्कुटीलाई ठक्कर दिएको हो । ठक्करबाट स्कुटी चालक र स्कुटीमा सवार दुवै जना…