पश्चिम नवलपरासी काँग्रेसमा कसको गुट बलियो

पश्चिम नवलपरासी कांग्रेसमा खनाल गुट बलियाे देखिएकाे छ । १४ औं महाधिवेशन अन्तरगत भएको वडा अधिवेशनको प्रतिनिधि छनौटका आधारमा कण्डेल गुट भने कमजाेर देखिएकाे छ । जिल्लामा प्रतिनिधि सभा सदस्य एंव कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज…

देउवा सराकरले भन्सार छुट दिने गरी अर्बौंको चलखेल गर्‍योः ओली

एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले सेटिङमा भन्सार छुट दिने गरेर अर्बौंको चलखेल गरेको आरोप लगाएका छन् । शनिवार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै…

जुवा खालबाट १२ जना पक्राउ

पछिल्लो २४ घण्टामा सुर्खेतमा प्रहरीले जुवा खेलिरहेको ठाउँबाट एक लाख ७४ हजार नगदसहित १२ जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–२, फलाटेबाट ६५ हजार नगदसहित चारजना, वीरेन्द्रनगरकै पवन होटलबाट ३५ हजार सहित ६ जना र…

एमसीसीको पक्षमा मत हाल्ने सांसदलाई कारवाही गर्ने क्रान्तिकारी माओवादीको चेतावनी

र्ईश्वरीप्रसाद गैरे - दाङ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माआवादी) दाङको आयोजनामा शनिबार दाङको घोराही स्थित ट्राफिक चोकमा एमसीसी सम्झौता खारेजीको माग गर्दै कोणसभा गरिएको छ । लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपानेले एमसीसी…

यही साताभित्र सरकार विस्तार हुन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज पहिलो हप्ताभित्र सरकारले पूर्णता पाउने दाबी गरेका छन्। आज जनकपुरमा नेकपा (माओवादी केन्द्र) प्रदेश नं २ को प्रशिक्षण कार्यक्रमको समापनपश्चात् आयोजित पत्रकार सम्मेलनमा…

नवलपुरमा एमालेको शक्ति प्रदर्शन

माधव नेपालसँग पार्टी विभाजन भएपछि नेकपा एमाले नवलपुरले पहिलो पटक शुक्रबार दलदलेमा भेला गरेको छ। शक्ति प्रदर्शनको शैलीमा गरिएको भेलामा नवलपुर भरिका संगिठत कार्यकर्ताहरुलाई उतारेका थिए । कार्यकर्ता भेलामा प्रशिक्षण दिंदै नेकपा एमालेका…

एमालेमा फर्किएका नेतालाई कमान्डर बनाउन सकिदैनः रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेमा फर्किएका नेतालाई कमान्डर बनाउन नसक्ने बताएकी छन् । शनिबार सिन्धुलीमा आयोजित कार्यक्रममा बोल्दै झाँक्रीले युद्धबाट भाग्नेहरुलाई फेरी ल्याएर जिम्मेवारी दिन…

सुनवलमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्र्तगत पश्चिम नवलपरासीको सुनवलमा राति मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । सुनवल–७ ज्यामिरेमा सडक विस्तारका क्रममा बनाईएको डाईभर्सनमा मोटरसाईकल पल्टिदा सुनवल वडा नम्बर ४ का २७ वर्षीय विष्णु…

सि डिभिजनमा कावासोतीको टिमले दुई खेल जित्यो

नवलपुर । सि डिभिजन फुटबल छनौट खेलमा सहभागी नवलपुरको कावासोतीमा रहेको अठ्ठाइस विगाहा फुटबल क्लबले २ वटा खेलमा जित हात पारेको छ । डाइनामाइट युवा क्लब काठमाडौं विरुद्धको खेलमा ३–० गोल अन्तरले अठ्ठाइस विगाहा फुटबल क्लब विजयी भएको छ ।…

रामग्राममा २६६ जना अपांगतामा सूचिकृत

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा हालसम्म कुल २ सय ६६ जना अपांगता भएका व्यक्ति सूचिकृत भई कार्ड प्राप्त गरेका छन् । सो विवरण २०७५ फाल्गुनदेखि अहिलेसम्म भएको बताइएको छ । नगरपालिकाले अपाड्डता भएका व्यक्तिहरुलाई विभिन्न रंगका…