लघुकथा : अमूल्य निधि

तुलसी पण्डित - धेरै अघिको कुरा हो पश्चिमा देशहरु भन्दा पूर्वीय देशहरु ज्ञान विज्ञान र साहित्यको क्षेत्रमा धेरै अगाडि थिए ।उनीहरुले विना इन्धनबाट उड्ने पूष्पक विमान बनाएका थिए।जो आदेश दिएको भरमा उड्ने गर्थ्यो । मन्त्रका…

चितवनमा ३७ संक्रमित थपिए, एक जनाको मृत्यु

चितवनमा पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमित थपिएका छन् । एक संक्रमितको मृत्यु भएको छ । ३९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार ५०३ जनाको कोरोना परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको हो । यो…

नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ

प्रहरीले नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । महोत्तरीको औरही बजारबाट बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२…

दाङमा बँदेललाई थापेको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु

सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले जानकारी दिए । खेतमा विद्युतीय पासो थाप्ने छिमेकी ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा…

काठमाडौँ उपत्यकाका ४० प्रतिशतले लगाए पूर्ण खोप

काठमाडौँ कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४।३३ प्रतिशत र पूर्ण मात्राको खोप ४० प्रतिशतले लगाएका छन् । काठमाडौँ उपत्यकामा १५ लाख ५५ हजार आठ सय ९५ जनाले पहिलो मात्रा र…

चितवनमा रडले हानेर एक जनाको हत्या

पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामा रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति ९ः४५ बजे…

आर्थिक अभावमा रोकियो गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको प्यारापिटको पहिलो चरणको काम सकिएको छ । तीन हजार दर्शक क्षमता भएको प्यारापिटका २ सय ८६ वटा पिलर उठाइएको छ । चौरमा दुबो गोड्ने काम भइरहेको छ । चौरको काम ९५ प्रतिशत सकिएको छ ।…

पश्चिम नवलपरासीमा झण्डै ३० प्रतिशतले पाए कोरोना विरुद्धको पूर्ण खोप

पश्चिम नवलपरासीमा लक्षित जनसङ्ख्या मध्ये झण्डै तिस प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले दिएको जानकारी अनुसार हाल सम्म १८ वर्ष माथिका ६६ हजार ८ सय ५६ जनालाई खोप लगाईएको छ जुन लक्षित जनसङ्ख्याको २९…

हत्या गरेको आरोपमा एक जना पक्राउ

चितवन, २ असोज । पूर्वी चितवनको राप्तीमा एक पुरुषको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका वडानम्बर ९ स्थित शीतल टोलका अन्दाजी ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो । कान्छाको हत्यामा संगल्न भएको…

बर्दियामा बँदेल मार्न राखिएको करेन्ट लागेर एकै परिवारका तीन जनाको मृत्यु

बर्दियामा बँदेललाई मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर एकै परिवारका तीन जनाको ज्यान गएको छ । बँदेल मार्नका लागि राखेको करेन्टको पासोमा परेर ठाकुरबाबा–३ का ३२ वर्षका बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षकी सुनिता…