करेन्ट लागेर एकको मृत्यु

ओखलढुङ्गा, १ असोज । ओखलढुङ्गामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनकोशी गाउँपालिका–९ कटुञ्जेका ५८ वर्षीय लोकनाथ गिरी रहेको प्रहरीले जनाएको छ । सोही गाउँपालिका–१० स्थित आफ्नै बेसीघरमा टर्चलाइट चार्ज गर्नेक्रममा करेन्ट…

पाँच महिनापछि खुल्यो सि.जी शास्वतधाम

पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको दुम्कौलीमा रहेको पर्यटकीय धार्मिक स्थल सिजी शास्वतधाम पाँच महिनापछि खुल्ला भएको छ । महामारीका रुपमा फैलिएको दोस्रो कोरोना भाईरस संक्रमणका कारण लकडाउन भएपछि सिजी शास्वतधाम सहित देशभरका धार्मिक…

ट्रक दुर्घटनाका मृतकको पहिचान खुल्यो

तनहुँ, १ असोज । तनहुँको व्यास नगरपालिका–१ मुसेखोलास्थित बुल्दी खोलामा ट्रक खसेर मृत्यु भएका चालकको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु हुने पोखरा महानगरपालिका–१९ का २८ वर्षीय अर्जुन गौतम रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव…

बेली ब्रिज बने पनि तुरिया खोला पुलमा कम क्षमताका गाडी मात्र चल्ने

गोपी ज्ञवाली - नवलपरासी, १ असोज । पुर्वपश्चिम लोकमार्ग अन्तर्गत सुनवलमा रहेको तुरिया खोलामा बेलिबृज निर्माण गरिएको भए पनि पुलमा कम क्षमता भएका सवारी साधन मात्र संचालन हुने भएका छन । सडक डिविजन कार्यालय बुटवलको तत्पर्तामा…

खुला राजनीतिमा फर्किएको विप्लव समूहको पहिलो केन्द्रीय बैठक बन्दीपुरमा

तनहुँ, १ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्रतिबन्ध फुकुवा भएर खुला राजनीतिमा फर्किएपछि पहिलो पटक तनहुँको बन्दीपुरमा केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । शुक्रबार विहान ९ बजदेखि नेकपाको…

नेकपा (एकीकृत समाजवादी) ले कावासोतीमा खोल्यो जिल्ला पार्टी कार्यालय

नवलपुर । पूर्वी नवलपरासीमा नेकपा (एकीकृत समाजवादी) नवलपुरले कावासोती ८ मा जिल्ला पार्टी कार्यालय स्थापना गरेको छ । नेकपा (एकीकृत समाजवादी) नवलपुरका अध्यक्ष सालिकराम भट्टराईले शुक्रबार कावासोतीमा जिल्ला पार्टी कार्यालय स्थापना गरेको…

एकैदिन १४ सयले घट्यो सुनको मूल्य

सुनको मूल्य शुक्रबार एकैदिन १४ सय प्रतितोलाले घटेको छ। अघिल्लो दिन ९० हजार पाँच सयमा कारोबार भएको सुन आज ८९ हजार चार सयमा कायम छ। चाँदी तोलाको ३० रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार चाँदी…

देवचुलीमा मोटरसाइकल दुर्घटना हुँदा १ जना गम्भीर घाईते

नवलपुरको देवचुली नगरपालिका ८ अवस्थित मुस्कान चोक नजिकै भित्री सडकमा गएराती भएको मोटरसाइकल दुर्घटनामा परि एक जना गम्भीर घाईते भएका छन् । रातीको समयमा करिब ११ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ३२ प ५८६७ को मोटरसाइकल आँफै…

निकुञ्जमा बढ्न सकेनन् अर्ना, नयाँ पुस्ता हुर्कंदै

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जबाट संरक्षित जनावर अर्ना लोप भएको झन्डै ५७ वर्षपछि २०७३ सालमा निकुञ्जमा अर्ना स्थानान्तरण गरेर ल्याइयो । सरकारको निर्णयअनुसार कोशीटप्पु वन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखानाबाट ३ गरी १५ वटा…

विश्वकप क्रिकेट लिग–२ : अमेरिका र नेपाल भिड्दै

ईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । शुक्रबार अल अमेरात क्रिकेट मैदानमा नेपाल र अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल अपराह्न ४ः१५ बजे सुरु हुनेछ ।…