बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पानी पर्ने

काठमाडौं । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । …

तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

तनहुँ- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना७ख ९२३७ नंको ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी २८ वर्षीय पुरुषको मृत्यु भएको हो ।…

आज विश्वकर्मा पूजा गरिँदै

काठमाडौँ- कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने…

नवलपुरका लामिछाने र गाहा गण्डकी प्रदेशको दुई संसदीय समितिको सभापतिमा

नवलपुर , भदौ ३१ । गण्डकी प्रदेशको महत्वपुर्ण दुईवटा संसदीय समितिको सभापतिमा नवलपुरबाट निर्वाचित दुईजना प्रदेश सभा सदस्यहरु सर्वसम्मत रुपमा चयन भएका छन । गण्डकी प्रदेशको ४ वटा संसदीय समिति मध्ये विधायन समितिको सभापतिमा…

दाङमा बालिकामाथि सामूहिक बलात्कार

दाङमा एक बालिकामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१३ स्थित शितलपुरमा रहेको एक होटलमा बालिकामाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको हो । गएको भदौ २७ गते दिउँसो…

गण्डकी प्रदेश आम सञ्चार विधेयक फिर्ता लिन महासंघ गण्डकीको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले गण्डकी प्रदेश सभामा पेश भएको गण्डकी प्रदेश आम सञ्चार विधेयक तत्काल फिर्ता लिन प्रदेश सरकारसंग आग्रह गरेको छ । बिहीबार गण्डकी प्रदेशका कानून सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दु कुमार थापालाई…

सुस्तामा भाले गैंडा मृत अवस्थामा फेला

पश्चिम नवलपरासीको सुस्तामा भाले गैंडा मृत अवस्थामा फेला परेको छ । सुस्ता गाउँपालिका नर्सही स्थित नारायणी नदिको ठोक्कर न १३ र १४ को बिच नारायणी नदिको छेउमा मृत गैंडा स्थानीयले देखेपछि नर्सही प्रहरी र बन कार्यालयमा खबर गरेका…

भुकम्प पछिको पुननिर्माणको काम नसक्दै नवलपुरसहित देशभरका ३१ जिल्लाकै पुननिर्माण प्राधिकरणको कार्यालय…

रामकुमार श्रेष्ठ - नवलपुर । २०७२ साल बैशाख १२ गतेको महाविनाशकारी भुकम्पले क्षति भएका संरचनाहरु निर्माणका लागि गठन गरिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन ईकाई कार्यालय आज विहीबारबाट बन्द भएको छ । …

आफ्नै बच्चाको हत्या आरोपमा आमा कारागार चलान

नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई आज कारागार चलान गरिएको छ। वैतडीको डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई कारागार चलान गरिएको हो। जिल्ला अदालत वैतडीका न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले…

भरतपुरमा प्रहरी चौकीकै छेउको सहकारीमा चोरी

विवेक पोख्रेल - भरतपुर, भदौ ३१ । प्रहरीचौकी छेउमानै रहेको एक सहकारीमा चोरी भएको छ । शिवनगर गरिबी निवारण साना किसान कृषि सहकारी संस्था भरतपुर १४, शिवनगरमा गएराती चोरी भएको हो । चोरी भएको सहकारी अस्थायी प्रहरी…