स्रोत नखुलेको साढे ३८ लाखसहित वीरगञ्जमा २ जना पक्राउ
वीरगञ्ज । वीरगञ्ज माइस्थानस्थित केपी स्वर्ण कला केन्द्रमा प्रहरीले छापा हानेको छ । वीरगञ्ज-६ माइस्थान चोक अगाडि कन्हैयाप्रसाद सोनारले घरमा संचालन भएको सुन पसलमा प्रहरीले छापा हानेको हो ।
अवैध वित्तीय (हुण्डी) कारोबार…